Chapter 4

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसबैभन्दा पहिले जब मानिसहरूले घरेलु मण्डलीहरूको बारेमा सुन्दछन , तिनीहरूले प्रायः गरेर गलत तरिकाले कल्पना गरेका हुन्छन , कि तिनीहरूको कल्पना घरेलु मण्डलीहरू र साङ्गठनिक मण्डलीको भिन्नता चाँहि तिनीहरूको मण्डली कति ठूलो वा सानो छ र “सेवकाई” उपलब्ध गराउन तिनीहरूको सम्बन्धको खुबी कस्तो प्रकारको छ भन्ने नै हो । कहिले काँही मानिसहरू भवन भएका मण्डलीहरूले उपलब्ध गराउने प्रकारको सेवकाइको गुणलाई घरेलु मण्डलीले प्रदान गर्न सक्दैन भन्ने निष्कर्षमा पुग्छन , तर यदि कसैले सेवकाइलाई चेला बनाउनु , तिनीहरूलाई ख्रीष्ट जस्तो बन्न सहायता पु¥याउनु , र सेवाको कामको लागि तिनीहरूलाई सु–सज्जित पार्नु भनेर परिभाषित गर्दछ भने, मैले अगाडिको अध्यायमा उल्लेख गरेअनुसार साङ्गठनिक तथा भवन भएका मण्डलीहरूले त्यस प्रकारको मौका पाउँदैनन र तिनीहरू त्यो मौकारहित हुन्छन । निश्चय नै भवन भएका बैधानिक मण्डलीहरूले जस्तो घरेलु मण्डलीहरूले धेरै प्रकारका कृयाकलापहरूको परिणाम उपलब्ध गराउन सक्दैनन, तर तिनीहरू साँचो सेवकाई उपलब्ध गराउने कुरामा भने उत्कृष्ट नै हुन्छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रकेही मानिसहरूले घरेलु मण्डलीलाई साँचो मण्डलीको रूपमा स्वीकार गर्दैनन , किनभने, तिनीहरूसँग आफ्नै मण्डलीको भवन हुँदैन । ती मानिसहरू मण्डलीको प्रथम तीन सय बर्षभरि नै त्यसरी नै सेवकाई गर्दै आएका थिए, यदि त्यसो हुँदो हो त, तिनीहरूले पनि प्रत्येक मण्डलीलाई साँचो मण्डलीको रूपमा स्वीकार्दैनथे । वास्तवमा प्रभु येशूले भन्नुभयो, “किनकि जहाँ दुई वा तीनजना मेरो नाउँमा भेला हुन्छन भने, त्यहाँ म तिनीहरूको बीचमा हुनेछु” (मत्ती !% त्यसको लागि, चेलाहरू बनाउने लक्ष्य पूरा गर्ने कार्यमा सहायता गरिनु पर्दछ । तथापि घरेलु मण्डलीका बीसजना जागिरेहरूले तिनीहरूको आफ्नो कमाइको दशांशबाट सु—समाचार अभियान र गरीबहरूको लागि आवश्यकताअनुसार आधा दिनसक्छन ।!^

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयदि एउटा साङ्गठनिक मण्डली घरेलु मण्डलीहरूको सञ्जाल (ल्भत धयचप) तर्फ फडको मार्दछ भने, ती मानिसहरू जसले आफ्नो जागिर गुमाउन सक्छन तिनीहरू मण्डलीको प्रशासनिक क्षेत्र र कार्यक्रमलाई सहायता पु¥याउने कर्मचारीहरू हुनेछन र सायद केही कर्मचारी सदस्यहरू बिशेष सेवकाइहरूका साथ (उदाहरणका लागि, ठूला मण्डलीहरूमा बाल–संगति तथा जवान संगतिका सेवकाइहरू) काम गर्ने छन , जुन सेवकाइमा गरिने बाइबलिय आधार पनि हो । घरेलु मण्डलीहरूले बाल–बालिकाहरू र जवानहरूको बीचमा सेवकाई गरिरहनु पर्दैन, किनकि बाइबलमा बाबु–आमाहरूलाई त्यस कामको जिम्मेवारी दिइएको छ र घरेलु मण्डलीका मानिसहरूले साधारणतया परम्परागत ख्रीष्टियन बाबु–आमाहरू नभएका ख्रीष्टियन जवानहरूले साङ्गठनिक मण्डलीहरूमा जस्तै घरेलु मण्डलीहरूमै समावेश भएर चेला बन्ने काम गर्नु पर्दछ । नयाँ करारमा उल्लेख भएको “जवान पास्टरहरू” वा बाल–बालिकारूको पास्टरहरू किन छैनन भनेर कोही अचम्भमा परेको छ ७तिस यस्तो प्रकारको सेवकाइहरू ख्रीष्टियन मतको प्रथम १९०० बर्षसम्म अस्तित्वमा आएका थिएनन । अचानक अहिले आएर तिनीहरू, प्राथमिक रूपमा पश्चिमी धनी देशहरूमा किन आवश्यक भए ७तिस!&

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रअन्तमा, बिशेष गरेर गरीब मुलुकहरूमा पास्टरहरूले धेरै जसो पश्चिमी मुलुकका ख्रीष्टियनहरूबाट आर्थिक सहायता नपाईकन मण्डली भवन भाडामा लिन वा प्रयोग गर्न असमर्थ हुन्छन । नचाहँदा नचाहँदै यस्तो प्रकारले अरुमाथि भर पर्नुको परिणामहरू धेरै छन । जे भए तापनि, तथ्य कुराचाँहि ३०० वर्षसम्म यस्तो समस्या ख्रीष्टियनहरूमा अस्तित्वमा आएको थिएन । यदि तपाईं बिकसित मुलुकको पास्टर हुनुहुन्छ, जहाँको मण्डली समूदायले आफ्नै भवन किन्न सकिरहेका छैनन भने, तपाईंले केही अमेरिकन घुमन्तेहरूले असाधारण तवरले पैसाहरू दिन्छन होला भन्ने आशामा तिनीहरूसँग खुशामद गर्न आवश्यक छैन । परमेश्वरले तपाईंहरूको समस्याको समाधान अगिबाटै गरी दिइसक्नु भएको छ । सफलतापूर्वक चेलाहरू बनाउनको लागि तपाईंलाई साँच्चै मण्डली भवनको आवश्यकता पर्दैन । बाइबलिय नमूनालाई पछयाउनुहोस ।

The End of Fragmented Families

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रटुक्रिएको परिवारहरूको अन्त

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रघरेलु मण्डलीहरूमा हुने अर्को फाइदा भनेको चाँहि यो हो ः तिनीहरू साना बाल–बालिकाहरूलाई र किशोर किशोरीहरूलाई चेला बनाउने काममा उत्कृष्ट हुन्छन । आजको साङ्गठनिक मण्डलीहरूले तयार गरेको एउटा ठूलो भ्रम (विशेष गरेर संयुक्त राज्य अमेरिकामा भएका ठूला मण्डलीहरूमा) चाँहि तिनीहरूले बाल–बालिकाहरू र जवानहरूलाई अचम्भ लाग्दो सेवकाइहरू उपलब्ध गराएका छन भन्ने हो । तर पनि तिनीहरूले बाल–बालिकाहरूको ठूलो संख्यालाई लुकाई राखेका छन जसले धेरै बर्षसम्म तिनीहरूका उत्साहित बाल–बालिकाहरू र जवानहरूको रमाइलो मात्रै गर्ने खालको सेवकाइमा जाँदा–जाँदै आफ्नो “गुडँ छोडेर” गएको चराको बचेरा जस्तो कहिले पनि मण्डलीमा फेरि पनि फर्किएर नआएको कुरालाई अनुभव गरेका छन (जुनसुकै जवान पास्टरलाई डाटा (आँकडा) माँग्नुहोस– उनले ती जानेको हुनुपर्छ) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयसको अतिरिक्त, जवान पास्टरहरू र बाल–बालिकाहरूको पास्टरहरू भएका मण्डलीहरूले निरन्तर रूपमा अभिभावकहरूलाई तिनीहरू आफ्ना नानीहरूको आत्मिक तालिमको लागि असक्षम वा अजिम्मेवारी छन भनेर भ्रममा पारी दिएका छन । अनि फेरि, “हामी तपाईंहरूका नानीहरूलाई तिनीहरूको आत्मिक तालिमको लागि वास्ता गर्छौं । हामी तालिम प्राप्त पेशेवरहरू हौं” भनेर तिनीहरूले भन्दछन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयस प्रकारको शैली खडा हुँदै खेरिदेखि भ्रमको जन्म भएको छ । किनकि, यसले सदा बढदै जाने सम्झौताको चक्रलाई सृजना गरी दिन्छ । यो कुरा ती अभिभावकहरूबाटै सुरु हुन्छ, जसले आफ्ना नानीहरूलाई रमाइलो हुने मण्डलीहरूको खोजी गरिरहेका छन । यदि प्रकाश नाम गरेको एउटा किशोरले घर फर्कदै गर्दा उसले मण्डलीमा रमाइलो गरेको कुरा भन्दछ भने उसका अभिभावकहरू एत्साहित हुन्छन , किनभने प्रकाश आत्मिक कुराहरूमा चाख लिंदै मण्डलीमा आनन्दित छ भन्ने त्यस कुराहरूलाई तिनीहरूले लिँदछन । तिनीहरूले त्यसो गर्दा एकदम गलत गरिरहेका हुन्छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसफलता गुमाएका प्रमुख पास्टरहरूले तिनीहरूको मण्डली बृद्धि भएको चाहन्छन र त्यसैले गर्दा जवान र बाल–बालिकाहरूका पास्टरहरू प्रायः गरेर सहकर्मी सभालाई छाडेर जान्छन , किनभने नानीहरूलाई रमाइलो लाग्ने “सुहाउदो” कार्यक्रमहरू सृजना गर्नु पर्दछ भन्ने महसुसले गर्दा तिनीहरूलाई तनाव भइरहेको हुन्छ । (“सुहाउदो” भन्ने कुराले सँधै “रमाइलोसँग प्राथमिकता राख्दछ, र “सुहाउदो” भन्ने कुराको अर्थ “नानीहरूलाई पश्चाताप, विश्वास र प्रभु येशूको आज्ञाहरू पालन गर्नु” अनिवार्य छ भन्ने अर्थमा हुँदैन) । यदि नानीहरूलाई कार्यक्रममा समावेश गराउन सकिन्छ भने अभिभावकहरू फर्कनेछन (तिनीहरू पैसासहित), र मण्डली पनि बृद्धि हुनेछ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रजवान झुण्डहरूको सफलता बिशेष गरेर उपस्थित संख्याको आधारमा थाहा गर्न सकिन्छ । जवान पास्टरहरू कुन कुरामा व्यस्त छन त्यसैमा लागि परेको आफैलाई पाउँदछन र त्यसको मतलब प्रायः जसो बिशुद्ध आत्मिक क्षेत्रमा तिनीहरूले आपूmलाई सम्झौता गरिरहेका हुन्छन । बिचरा जवान पास्टरहरू जसले अभिभावकहरू आएर प्रमुख पास्टरसँग दिक्क लाग्दो सन्देश वा दोष लगाउने खालको सन्देश बाँडेको नानीहरूले आफ्ना अभिभावकहरूलाई सुनाएको बारेमा भनेर गनगन गरेको खवर सुन्दछन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतर यदि जवान पास्टरहरू घरेलु मण्डलीका अगुवा बनेको भए, ख्रीष्टको शरीरमा तिनीहरू कति आशिषित हुने थिए । सामान्यतया तिनीहरूसँग पहिले नै सम्बन्ध बढाउने क्षमताहरू छन र जवान अवस्थाको जोसमा छन र तिनीहरूमा शक्ति र बलको कमी थिएन । तिनीहरूमध्ये धेरै जसो जवान पास्टरहरू छन किनभने त्यो नै तिनीहरूको लागि प्रमुख पास्टर हुनको लागि उच्च मानविय योग्यताले खोजेको योग्यताको पहिलो कदमको योग्यताको माग हो । धेरै जसो घरेलु मण्डलीमा पास्टरको सेवकाई गर्नको लागि अझ बढी मात्रामा क्षमतावान व्यक्तिहरू छन । तिनीहरूका जवानहरूका झुण्डमा तिनीहरूले गरिरहेको कामले मण्डलीको मुख्य स्थानमा भइरहेको काममा भन्दा मण्डलीको बाइबलिय नमूनामा मण्डलीलाई अझ राम्रोसित नजीक ल्याइदिएको छ । यस्तै प्रकारले बाल–बालिकाहरूका पास्टरहरूको बारेमा पनि भन्न सकिन्छ, जोहरू घरेलु मण्डलीहरूमा सेवा गर्नको लागि सक्षम हुने कुरामा धेरै जसो प्रमुख पास्टरहरूभन्दा धेरै अगाडि हुनसक्छन र सबै सहभागीहरू सँगसँगै बसेर रमाइलोसँग आनन्दित भइ केही खाना समेत खान सक्छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रबाल–बालिकाहरू र किशोर–किशोरीहरू साँचो ख्रीष्टियन समुदायको अनुभव लिएर र प्रश्नहरू सोध्ने अनि अरु उमेरका मानिसहरूसँग सम्बन्ध गाँस्ने सहभागी हुने मौका पाएर सबैजना ख्रीष्टियन परिवारको भागको रूपमा रहेर तिनीहरू स्वभाविक रूपमा राम्रोसित चेला बनाइएका हुन्छन । यदि कुनै साँचो समुदाय पहिलेको जस्तो कपटीपना र स्कूलमा आफ्ना साथीहरूसँग सम्बन्ध राख्न प्रायः होशियार हुनु हो भने, तिनीहरू साङ्गठनिक मण्डलीहरूमा निरन्तर रूपमा ठूलो प्रदर्शन गर्ने थिए र “रमाइलो” गर्न सिक्ने अनुभव चाँहि थोरै हुनेथियो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतर सबै उमेरकाहरूको जमघटमा साना दुधे रूञ्चे बाल–बालिकाहरू तथा बेचैनी नानीहरूको बारेमा चाँहि के त ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतिनीहरू सँधै आनन्दित हुनु पर्छ र तिनीहरूलाई अगुवाई गर्नको लागि व्यवहारिक कदम चालिनु पर्छ, जब तिनीहरूले समस्याहरू निकाल्न थाल्छन । उदाहरणको लागि, तिनीहरूलाई रमाइलो गराउन अर्को छुट्टै कोठामा लान सकिन्छ वा कार्बन र पेपर दिएर त्यसमा रङ्ग भर्नलाई दिन सकिन्छ । घरेलु मण्डलीको समुदायमा साना दुधे बालकहरू र बाल–बालिकाहरू समस्याहरू होइनन , जोहरू नौला मानिसहरूद्वारा नर्सरी बालाधिकरण गर्नलाई छोडिन्छन । तिनीहरू आफ्नो बृद्धरूपमा फैलिएको परिवारमा प्रत्येकजनाबाट माया पाउँदछन । साङ्गठनिक मण्डलीमा दुधे बालक प्रायः गरेर सेवाको औपचारिकता नपुगेर र नौला मानिसहरू देखेको कारण अभिभावकले अंगालोमा नलिएको कारणले रून थाल्दछ । घरेलु मण्डली रूने बालकको वरपर उसको आफ्नै परिवारका मानिसहरू हुन्छन र तिनीहरूको बीचमा परमेश्वरले दिनुभएको सानो उपहार छ भनेर संझी कसैले उ रूँदा झर्को मान्दैनन र सबै मानिसहरूले त्यस बालकलाई आफ्नो हातमा लिन्छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रनियन्त्रण नगरिएका बाल–बालिकाहरूका बाबु–आमाहरूलाई अरु नानीहरूको बाबु–आमाहरूले भद्रताको साथ सिकाउन सक्दछन । फेरि पनि, विश्वासीहरूको बिशुद्ध वास्ता गर्ने खालको सम्बन्धहरू हुन्छन । तिनीहरूले प्रायः जसो साङ्गठनिक मण्डलीहरूमा जस्तो एक—अर्काको बारेमा कुरा काटने काम गर्दैनन । तिनीहरूले एक–अर्कालाई चिन्दछन र एक–आपसमा प्रेम गर्दछन ।

Happy Pastors

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रआनन्दित पास्टरहरू

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रदुई दशकसम्म मण्डलीको पाष्टरिय सेवकाई गरेर संसारभरिका दशौं हजार पास्टरहरूको बीचमा बोलेर, धेरै पास्टरहरूलाई आफ्नो व्यक्तिगत मित्रहरूको रूपमा पाएको हैसियतले मेरो बिचारमा, म भन्न सक्छु, कि आधुनिक मण्डलीहरूमा पाष्टरिय सेवकाइको लागि कस्तो प्रकारका मागहरू हुँदछन भन्ने बारेमा केही कुराहरू मलाई थाहा छ । हरेक साङ्गठनिक मण्डलीको पास्टर जस्तै, मलाई पनि सेवकाइको “अन्धकार क्षेत्र” को अनुभव छ । यो कुनै समयमा धेरै अंध्यारो हुनसक्छ । वास्तवमा, यसलाई ब्याख्या गर्नको लागि “त्रूmर” भन्ने शब्द चलाउँदा धेरै राम्रो होला ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रप्राकृतिक रूपमा धेरै जसो पास्टरहरूले जम्काभेट गरेको आशाका कुराहरूले अनगन्ती तनावहरू सृजना गरी दिन्छन , जसले गर्दा तिनीहरूको आफ्नै परिवारभित्रको सम्बन्ध कहिले—काँही बिग्रिने समेत गर्छ । पास्टरहरू धेरै कारणले निराश हुन्छन । तिनीहरू राजनितीज्ञहरू, न्यायकर्ताहरू, जागिरेहरू, मनोबैज्ञानिकहरू, कृयाकलापका निर्देशकहरू, भवन निर्माणकर्ताहरू, विवाहको लागि परामर्श दिने परामर्शदाताहरू, सार्वजनिक वक्ताहरू, व्यवस्थापकहरू, मनलाई पढनेहरू तथा प्रशासकहरू हुनुपर्ने । तिनीहरू अरु पास्टरहरूसँग ख्रीष्टको शरीरका अंशहरू ठूला–ठूला बनाउने कार्यको लागि जल्दो–बल्दो भएर प्रतिस्पर्धा गरिरहेको आपूmलाई पाउँदछन । तिनीहरूको आफ्नो व्यक्तिगत आत्मिक अनुशासनको लागि समय पनि थोरै हुन्छ । तिनीहरू आफ्नो पेशामा फन्दामा परेको र तलबमा काम गर्ने एउटा सामान्य जागिरेको रूपमा आपूmलाई पाएको महसुस गर्दछन । तिनीहरूको मण्डलीका समुदायहरू तिनीहरूका ग्राहकहरू हुन र तिनीहरू आफै चाँहि जागिरे हुन । कहिले—काँही यी जागिरेहरू र ग्राहकहरूले जीवनलाई धेरै कठीन बनाउँन सक्छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतुलना गर्दा, घरेलु मण्डलीका पास्टरहरूले त यस कुरालाई सजिलै लिन्छन । पहिलो कुरा, यदि उसले साँचो चेलाको उदाहरणिय जीवनको अगुवाइ गर्छन र प्रभु येशूको आज्ञालाई संझौता नगरिकनै आज्ञापालन गर्नु पर्छ भनेर सिकाउँछन भने थोरै बाख्रा प्रकारका मानिसहरूले पनि उसको समूहका भागहरू हुनको लागि चाख लिनेछन । वास्तवमा घर—घरमा भेटने कुराले मात्र पनि धेरै बाख्रा प्रकारका मानिसहरूलाई टाढा राख्न सम्भवतः पर्याप्त हुन्छ । त्यसरी पास्टरका भेडाँहरू प्राय उनीसँग हुनेछन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रदोस्रो, उसले आफ्ना भेडाँहरूलाई व्यक्तिगत तवरले प्रेम गर्दछन र तिनीहरूलाई चेला बनाउँदछन , किनभने उनीसँग बाह«देखि बीसजनासम्म मात्रै हेरचाह गर्नको लागि प्रौढवस्थाका मानिसहरू हुन्छन । उनी परिवारका बाबु जस्तै भएर तिनीहरूसँग नजीक भई आनन्दित हुन सक्छन । उसले तिनीहरूलाई चाँहिदो समय दिन्छन । म साङ्गठनिक मण्डलीको पास्टर भएको बेलाको कुरा मलाई सम्झना छ, म प्रायः आपूmलाई एक्लो महसुस गर्थें । म मेरो मण्डलीको समुदायका कोहीसँग पनि नजीक हुन सक्दिनथें, न ता मेरो नजीकको घेरामा भएका साथीहरूको झुण्डमा तिनीहरूलाई समावेश नगरेकोले अरुहरू मप्रति नाराज नै थिए वा तिनीहरूप्रति म ईष्र्या गर्दथें, जोहरू त्यस समूहभित्रका थिए । म अरु विश्वासीहरूसँग बिशुद्ध रूपमा नजीक हुने तृष्णा गर्दथें, तर साँचो मित्रहरू प्राप्त गर्ने अति आवश्यक मुल्य चुकाउनु पर्ने खतरा चाँहि मोल्न चाहन्थें ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रघरेलु मण्डलीको एकदम नजीकको परिवारमा प्राकृतिक तवरले सदस्यहरूले पास्टरलाई तिनीहरूको मञ्चको कलाकारको रूपमा नभएर आफ्नो नजीकको मित्रको रूपमा पास्टरलाई लेखा राख्नलाई सहायता पु¥याउँदछन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रघरेलु मण्डलीहरूका पास्टरले भविष्यको अरु घरेलु मण्डलीहरूको लागि अगुवाहरू बिकास गर्ने काममा समय बिताउन सक्छन , त्यसैले जब बृद्धि गर्ने समय आउँदछ, तब अगुवाहरू तयार हुँदछन । उनले आफ्ना भविष्यका अगुवाहरूले अरु ठाउँहरूमा गएर तिनीहरूले मण्डलीबाट पाएको आफ्ना बरदानहरूलाई प्रयोग गरेको हेरिरहनु पर्दैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रउसले आफ्नो स्थानिय मण्डलीदेखि बाहिर गएर अरु सेवकाइहरूको बिकास गर्न समय पाउन सक्नेछन । सायद, उसले झ्यालखानामा गएर सेवा गर्न सक्छन वा शरणार्थीहरूलाई वा व्यवसायिक मानिसहरूलाई व्यक्तिगतरूपमा गएर सु–समाचार प्रचार गर्ने काम गर्न सक्लान । उसको अनुभवको आधारमा उसले अरु पनि घरेलु मण्डलीहरू स्थापना गर्न सक्छन वा उसको सेवकाइको अधीनमा भएका अरु नयाँ घरेलु मण्डलीका पास्टरहरूलाई परामर्श दिने काममा आफ्नो समय व्यतित गर्न सक्छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रउनी आइतबार बिहानको प्रश्तुतकर्ता हुनलाई तनावग्रस्त हुनुपर्ने छैन । आइतबार बेलुकी प्रचार गर्ने तीन बुँदे सन्देश उसले आत्मिक बृद्धिका बिभिन्न तहका मानिसहरूलाई सम्भावितरूपमा कसरी सन्तुष्टि दिने भनेर कहिले पनि डराउँदै तयार गरिरहनुपर्नेछैन ।?ब ष्म.ू)ातलचभाछू जचभा.ू३)ातलछू लबmभ.ू)ातलचभाछूश्र१८?रबश्र भेला भएका हरेक मानिसहरूलाई पवित्र आत्माले प्रयोग गरेको हेरिरहन र कसरी तिनीहरूले उहाँले तिनीहरूलाई दिनुभएका बरदानहरूलाई प्रयोग गर्न सक्छन भनेर हौसला दिनको लागि उ खुशी भएर लाग्न सक्छन । उ बैठकमा अनुपस्थित हुन सक्छ र उबिना नै हरेक काम राम्रोसित गर्न सकिन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रउसलाई व्यग्र बनाउने कुनै भवन हुँदैन र व्यवस्था गनुपर्ने कुनै तलब दिएर काम लगाएका सेवकहरू पनि हुँदैनन । उसले अरु स्थानीय मण्डलीका पास्टरहरूसँग प्रतिस्पर्धा पनि गरिरहनु पर्दैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रउसको जीवनलाई तनाव दिने त्यहाँ “मण्डलीको बोर्ड” हुँदैन र त्यसले गर्दा मण्डलीभित्र प्रायः जसो हुने राजनैतिक द्वन्द पनि हुँदैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसमग्रमा, परमेश्वरले उसलाई जुन कामको निम्ति बोलाउनुभएको थियो, त्यही व्यक्ति हुनसक्छन र उसलाई सास्कृतिक ख्रीष्टियन धर्मद्वारा हस्तक्षेप पनि हुँदैन । उनी कम्पनीको अध्यक्ष, वा मुख्य व्यक्ति भएर अगुवाई गर्ने कलाकार होइनन । उ त चेला बनाउँने सन्तहरू निर्माण गर्ने एउटा व्यक्ति मात्र हो ।

Happy Sheep

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रआनन्दित भेडाँ

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसाँचो बाइबलिय घरेलु मण्डलीको हरेक कुरा भनेको नै साँचो विश्वासीहरूको चाहना र आनन्द हो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसबै साँचो विश्वासीहरूले अरु विश्वासीहरूसँग बिशुद्ध सम्बन्धको लागि तृष्णा गर्दछन, किनभने तिनीहरूको हृदयमा परमेश्वरको प्रेम बगिरहेको हुन्छ । यस्तो प्रकारको सम्बन्धहरू घरेलु मण्डलीहरूको भाग र खण्ड नै हो । अरु दाजु–भाइ तथा दिदी–बहिनीहरूसँग जीवनका बिशुद्ध आशिषहरू बाँडचुँड गर्ने कुरा नै बाइबलले बताएको वास्तविक संगति हो । नयाँ करारमा “एक–अर्काको लागि” भनेर बताइएको धेरै खण्डहरूमा पाइने विश्वासीहरूले गर्नु पर्ने कुराहरूको वातावरणको सृजना घरेलु मण्डलीहरूले गर्दछन , जहाँ विश्वासीहरूले एक–अर्काको लागि काम गर्न सक्छन । घरेलु मण्डलीको स्थापनामा विश्वासीहरूले एक–अर्कालाई उत्साह, हौसला, निर्माण सान्त्वना, शिक्षा, सेवा र प्रार्थना गरी दिन सक्छन । तिनीहरूले प्रेम र असल कार्यमा, एक–अर्काको पापहरू स्वीकार गर्न, एक–अर्काको बोझ उठाउन र भजन, गीत तथा आत्मिक गीतहरूमा बोल्दै एक–अर्कालाई सुधार गर्दै अगाडि बढन सक्छन । आनन्द मनाउनेहरूसँग तिनीहरू आनन्द मनाउन र रूनेहरूसँग रून समेत पनि सक्छन । विश्वासीहरू बसेर हेरि मात्र रहने ती साङ्गठनिक मण्डलीहरूमा आइतबार बिहानको सेवामा यस्तो प्रकारका कुराहरू हुँदैनन । मलाई एउटा घरेलु मण्डलीको पास्टरले भन्नुभयो, “जब हाम्रो मण्डलीमा कोही बिरामी हुन्छ, म अरुको घरमा गएर खाना पनि खाँदिन, किनभने मैले “खानाको सेवकाइ” लाई त्यागिदिएको हुन्छु । स्वभाविकरूपमा मैले चिनेको र प्रेम गरेको कुनै व्यक्तिकहाँ मात्र खाना खान्छु ।”

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसाँचो विश्वासीहरू एक–आपसमा छलफल र समावेश हुनलाई आनन्दित हुन्छन । निस्क्रियरूपमा बसेर बर्षैपिच्छे अप्रासंगिक वा अनावश्यक प्रवचन सुन्नुले तिनीहरूको बौद्धिकता र आत्मिकताको बेइज्जत हुन्छ । बरू, परमेश्वर र उहाँको वचनको सम्बन्धमा तिनीहरूले पाएका व्यक्तिगत आशिषहरू बाँडचुँड गर्ने अवसर पाउन तिनीहरू चाहन्छन र त्यो अवसर घरेलु मण्डलीहरूले उपलब्ध गराउँछन । सांस्कृतिक नमुनाभन्दा बाइबलिय नमुनाको अनुकरण गर्दै प्रत्येक व्यक्तिसँग एकसाथ भेला हुँदा “भजन, शिक्षा, प्रकाश, अन्यभाषा र अर्थ खोलाई हुन्छ” (१ कोरिन्थी @! यो यदि ठीक प्रकारले प्रयोग गरिएमा शरीरको सुधार (मण्डलीको सुधार) हुनसक्छ र यसले परमेश्वरको अलौकिक उपस्थिति तिनीहरूको बीचमा भएको निश्चित गराउने बरदान हो । यो बरदान परमेश्वरले उहाँको सत्यता र इच्छालाई सम्झना गराउँदै मानिसहरूसँग मानिसहरूद्वारा नै उहाँले बोल्नुहुने बरदान हो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपावलले १४ अध्यायमा अर्थ नखोल्ने अन्यभाषाहरू बोल्नेहरूमाथि अगमवाणीको सर्वोत्कृष्टता छ भनेर कड़ाइको साथमा भनेका छन । उनले कोरिन्थीका विश्वासीहरूलाई अगमवाणी बोल्ने बरदानको उत्कट इच्छा गर्नलाई एकदम जोडसँग हौसला दिएका छन र यस कुराले यो देखाउँछ, कि आत्माका बरदानहरूको निम्ति उत्कट इच्छा गर्नेहरूको लागि आत्माका बरदानहरू प्रकट गरिन्छन । त्यस्तै गरेर, पावलले थिस्सलोनिकीका विश्वासीहरूलाई पनि, “पवित्र आत्मालाई ननिभाओ, अगमवाणीलाई तुच्छ नठान” (१ थेसलोनिकी ५ः१९) भनेर चेतावनी दिएका छन । यसले यो देखाउँछ, कि विश्वासीहरूले अगमवाणीको बरदानप्रति गलत मनोवृत्ति राखेर आत्माको आगोलाई निभाउन वा बाहिर निकालेर फ्याँक्न सक्छन । आज धेरै जसो विश्वासीहरूको माझमा अगमवाणीको बरदान किन थोरै मात्रामा प्रकट भएको छ भन्ने कुराको लागि यही नै एउटा कारण हो भन्नुमा कुनै शंका छैन ।

How to Start

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रकसरी सुरु गर्ने

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपरमेश्वरद्वारा घरेलु मण्डली सुरु गर्नको लागि दर्शन दिइएका घरेलु मण्डली स्थापना गर्ने संस्थापक वा एल्डरहरू÷पास्टरहरू÷निरीक्षकहरूको सेवकाइद्वारा पवित्र आत्माबाट घरेलु मण्डलीहरू जन्मिएका हुन । यो कुरा मनमा राख्नुहोस, कि बाइबलिय एल्डर÷पास्टर ÷निरीक्षकहरू साङ्गठनिक मण्डलीले सिफारिस गरेको परिपक्व मानिसहरू हुनसक्छन । कुनै पनि घरेलु मण्डली स्थापना गर्नेहरूलाई सेवकाई सम्बन्धी औपचारिक शिक्षाको आवश्यकता पर्दैैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपवित्र आत्माले संस्थापकलाई घरेलु मण्डलीको लागि एकचोटि दर्शन दिनु हुन्छ, उसले आपूmसँग सहभागी हुने अरु मानिसहरूको बारेमा प्रभुसँग प्रार्थना गर्नु पर्दछ । प्रभुले त्यस्तै दर्शन मिल्ने मानिसहरू सम्पर्कमा ल्याई दिनु हुनेछ र उसको अगुवाइलाई निश्चित गरी दिनु हुनेछ अथवा उसले अविश्वासीहरूलाई ख्रीष्टमा ग्रहण गराएर अगुवाई गर्दै तिनीहरूलाई घरेलु मण्डलीमा चेला बनाएर पनि अगुवाई गर्न सक्छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रभर्खरै मात्र घरेलु मण्डली सुरु गर्न साहस गरेकाहरूले एक–अर्कामा सान्तवनाको महसुस गर्नको लागि सदस्यहरूलाई केही समय लाग्छ भनेर पहिले नै जानेको हुनु पर्दछ र आत्मासँग सम्बन्ध राख्न र बहन सिक्नु पर्दछ । अगाडि बढदै जाँदा गल्ती हुन सक्ने छन र यो परिक्षाको घड़ी पनि हुन सक्नेछ । सहभागी हरेक सदस्यहरूको बिचारधाराहरू बाइबलिय सेवक अगुवापन, एल्डरहरूलाई सु–सज्जित पार्ने, पवित्र आत्माको अगुवाई र बरदानहरू, संयुक्त भोज तथा आकस्मिक तर आत्मिक वातावरणहरू तिनीहरूको लागि मात्र अति अनौठा हुन्छन , जोहरू साङ्गठनिक मण्डलीका सेवाहरूमा मात्र चिरपरिचित छन । त्यसैले अनुग्रह र धैर्यताको प्रयोग नयाँ घरेलु मण्डली जन्मदा हुनु अति बुद्धिमानी हुन्छ । एकजनाले आराधनामा अगुवाई गर्ने, अर्कोले तयार गरिएको शिक्षा बाँड़चुँड़ गर्ने, र त्यसपछि प्रार्थना, संगति र संयुक्त भोजको अवसरको साथ सेवा समाप्त गर्ने जस्तो ढाँचा घरेलु बाइबल अध्ययनमा बढी हुन सक्दछ । जे भए तापनि, घरेलु मण्डलीहरूको लागि बाइबलिय ढाँचा जस्तै झुण्डद्वारा अध्ययन गर्ने काम हुन्छ, जसमा एल्डर÷पास्टर÷निरीक्षकले सदस्यहरूलाई परमेश्वरले दिनु हुने उहाँको उत्तम आशिष प्राप्त गर्न प्रयत्न गर्नु पर्छ भनेर हौसला दिनु पर्दछ अनि राम्रोसित त्यो सेवकाई अगाडि बढन सक्दछ र त्यो सेवकाइमा आनन्द हुन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रघरेलु मण्डलीका सभाहरू हरेक हप्ता एउटा सदस्यको घरदेखि अर्को सदस्यको घरसम्म पालैपालो गर्न सकिन्छ वा एउटै व्यक्तिले प्रत्येक हप्ताको लागि आफ्नो घरको ढोका संगति गर्नलाई खुल्ला गरिदिन सक्दछ । कुनै–कुनै घरेलु मण्डलीहरू अवसरहरूलाई बिचार गरेर यदि मौसम राम्रो भएमा कुनै रमणिय स्थानहरूमा गएर पनि यस प्रकारको सेवकाई गर्दछन । त्यस्तो प्रकारको भेटघाट गर्ने समय र स्थान आइतबारको बिहान चाँहि हुनु हुँदैन तर सदस्यहरूलाई पायक पर्ने जुन सुकै समयमा गर्नु उत्तम हुन्छ । अन्तमा, सानो झुण्डबाट तथा बाह«जनाभन्दा बढी मानिसहरू नभएको संख्याबाट सुरु गर्नु राम्रो हुन्छ ।

How to Transition from Institution to House Church

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसाङ्गठनिक मण्डलीबाट घरेलु मण्डलीमा कसरी अवस्थानतरण गर्ने

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयो पढने धेरै जसो पास्टरहरू साङ्गठनिक मण्डलीहरूको ढाँचामा काम गरिहेका छन र सायद तपाईं नै प्रिय पाठकबृन्द तिनीहरूमध्येको एकजना व्यक्ति हुनुहुन्छ । मैले बर्णन गरिरहेको जस्तो मण्डली होस भनेर घृणा गर्ने तपाईंभित्र भएको भावनालाई मैले यदि छोएको छु भने, कसरी तपाईंले अवस्थानतरण गर्न सक्नुहुन्छ भनेर पहिलेबाट नै तपाईं अचम्भमा परिरहनुभएको छ । तपाईंको समय लिनुहोस भनेर म तपाईंलाई हौसला दिन्छु बाइबलिय सत्यता मात्रै सिकाएर र प्रभु येशूका आज्ञाहरू पालन गर्ने चेलाहरू बनाउनको लागि तपाईंले बनाउनुभएको ढाँचाभित्र गर्न सक्ने कामहरू गरेर सुरु गर्नुहोस । साँचो चेलाहरूले जतिसक्दो धेरै तिनीहरूले बुझेको बाइबलिय मण्डलीको ढाँचामा अवस्थानतरण गर्न चाहन्छन । बाख्रा प्रकारका मानिसहरू र धार्मिक मानिसहरूले त्यस्ता प्रकारका जुनसुकै परिवर्तनहरूको पनि जति सक्दो बढी बिरोध गर्दछन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रदोस्रो कुरा धर्मशास्त्रबाट कुनै पनि बिषयमा अध्ययन गरेर तपाईंको सभालाई घरेलु मण्डलीको ढाँचाहरू र त्यहाँबाट पाउन सकिने आशिषहरूको बारेमा शिक्षा दिनुहोस । अन्ततोगत्वा तपाईंले हप्ताको बीचमा गरिने वा आइतबार बेलुकाको मण्डलीको सेवा पनि परिपक्व विश्वासीहरूद्वारा संचालन गर्ने घरहरूमा गरिने साप्ताहिक झुण्ड सभाहरू सुरु गर्नको लागि छोडन सक्नु हुनेछ । हरेकलाई उपस्थित हुनको लागि हौसला दिनुहोस । जतिसक्दो चाँडो बिस्तारै–बिस्तारै ती सभाहरूलाई घरेलु मण्डलीहरूको बाइबलिय ढाँचामा ल्याउने बाइबलिय नमुनालाई पछयाउनुहोस । त्यसपछि मानिसहरूलाई तिनीहरूको सानो झुण्डको आशिषहरूमा पूर्ण आनन्दित हुने समय दिनुहोस ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रएकपल्ट हरेकले घरेलु सभाहरूमा आनन्दित भइरहेको बेला अर्को महिनाको आइतबार “सुरुको आइतबार” हुनेछ भनेर तपाईंले सूचना दिनुभएको हुन सक्दछ । त्यो आइतबार मण्डली भवन बन्द हुनेछ र हरेक व्यक्ति सुरुका मण्डलीमा मानिसहरूले घर–घरमा भेटेभैंm घर–घरमा जानेछन र सबैजना सँगसँगै मिलेर संयुक्त भोज, प्रभु भोज, संगति, प्रार्थना, आराधना, आत्मिक बरदानहरू र शिक्षा बाँडचुँड गर्न आनन्दित हुनेछन । यदि यो एउटा सफलता हो भने, तपाईंले हरेक महिनाको एउटा आइतबार यस्तो प्रकारको सभा सुरु गर्न सक्नुहुन्छ, त्यसपछि अन्तमा दुईवटा आइतबार र त्यसपछि तीनवटा आइतबार गरेर त्यस प्रकारले तपाईंले घरेलु मण्डली सुरु गर्न सक्नु हुनेछ । अन्ततोगत्वा, तपाईंले हरेक झुण्डलाई स्वतन्त्र घरेलु मण्डलीको रूपमा बढदै जान र बृद्धि हुनको लागि स्वतन्त्र छोडन सक्नु हुन्छ र सायद हरेक महिनाको एकपल्ट ठूलो सभाको लागि सबैलाई भेला गर्न सक्नु हुन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमैले बर्णन गरेको पुरै परिवर्तनको प्रकृयाले एकदेखि दुई बर्षसम्म लाग्न सक्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रअर्थात, यदि तपार्इं अझ सावधानी रूपमा अगाडि बढन चाहनु हुन्छ भने, तपाईं आपैmले अगुवाई गरेको अति नै चाख लिने तपाईंका केही सदस्यहरूलाई लिएर एउटा घरेलु सभा सुरु गर्न सक्नु हुन्छ । (फेरि, घरेलु मण्डलीहरूले आइतबार बिहानको सेवामा भेटिरहनु पर्दैन) । यो सबैको लागि एउटा अनुसन्धान गरिएको र निश्चित रूपमा सिक्ने अनुभवको रूपमा प्रस्तुत हुन सक्दछ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयदि यो सफल भयो भने, एकजना निरीक्षकको नियुक्ति गर्नुहोस र एउटा झुण्डलाई स्वतन्त्र मण्डलीको रूपमा छाडी दिनुहोस, जुन चाँहि महिनाको एकपल्ट मात्र साङ्गठनिक मण्डलीको आइतबारको सेवामा सहभागी हुन्छ । त्यस प्रकारले नयाँ मण्डली आमा मण्डलीको एउटा भाग हुनेछ र साङ्गठनिक मण्डलीको सभाभित्र भएकाहरूद्वारा अति नै नकारात्मक तवरले बिचार गरिने छैन । त्यस कुराले साङ्गठनिक मण्डलीद्वारा स्थापित भएको अर्को घरेलु मण्डलीको भाग हुने बिचार गर्नलाई मण्डलीभित्र भएका अरुहरूलाई प्रभाव पार्न सहायता पनि गर्नसक्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयदि पहिलो झुण्ड बृद्धि हुन्छ भने, प्रार्थनासहित त्यसलाई बिभाजन गर्नुहोस जसले गर्दा दुवै झुण्डहरूले असल अगुवाहरू पाउनेछन र तिनीहरूका सदस्यहरूभित्र पर्याप्त मात्रामा बरदानहरू हुनेछन । कुनै अवसरअनुसार सायद महिनामा एकपल्ट वा हरेक तीन महिनामा एकपल्ट पनि हुनसक्छ, सबैको सहमतिमा एउटा बृहत आराधना संगतिमा दुवै झुण्डहरूसँगै भेटन सक्दछन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतपाईंले चालेको लापर्वाही कदममा थोरै मानिसहरू भएको कारण निराशामै भए तापनि तपाईंको दृष्टि लक्ष्यतिर लगाउनुहोस । घरेलु मण्डलीहरू मानिसहरूले भरिएको हुन्छ र मानिसहरू नै समस्याको कारण हुन्छन । नछाडनुहोस ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतपाईंको पूरै साङ्गठनिक मण्डलीको सभामा भएको हरेक व्यक्तिले यस्तो प्रकारकोे अवस्थानतरण गर्नेछन भनेर भन्न सकिन्न, त्यसैले साङ्गठनिक मण्डलीलाई पछाडि नै छोडेर पूर्ण रूपमा घरेलु मण्डलीहरू वा घरेलु झुण्डहरूमा आपूmलाई ब्यक्तिगतरूपमा समर्पित हुन सुरु गर्नलाई तपाईंले निर्णय गर्नु पर्नेछ । त्यो नै तपाईंको लागि बिशिष्ट दिन हुनेछ ।

The Ideal Church

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रआदर्श मण्डली

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रके हजारौं मानिसहरू उपस्थित भएर हरेक आइतबार संगति गर्न सकिने ठूलो भवन भएको बिशाल मण्डलीको पास्टरभन्दा परमेश्वरको दृष्टिमा घरेलु मण्डलीका पास्टर वास्तवमा धेरै सफल हुन्छन ७तिस हो, यदि उसले प्रभु येशूको नमुनालाई पछयाएर, सन्दर्भबिनाको धर्मशास्त्रको वचन सुनेर आनन्द लिने र हप्ताको एकपल्ट कार्यक्रम हेर्न आउने आत्मिक बाख्राहरूको सामान्य भेलालाई बिरोध गर्दै आज्ञाकारी चेलाहरू र चेलाहरू बनाउनेहरूको बृद्धि गर्दछन भने तिनीहरू सफल हुन्छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रघरेलु मण्डलीको नमुना पछयाउन संकल्प गर्ने पास्टरको कहिले पनि आफ्नो ठूलो सभा हुँदैन । जे भए तापनि, लामो समयपछि उसको चेलाहरूले अरु चेलाहरू बनाउँदा उनी फलदायी सावित हुन्छन । ४० वा ५० जना मानिसहरूको “सानो” समूहहरूको थोरै पास्टरहरूले आफ्ना सोँचाइहरूलाई ब्यवस्थित गर्नको लागि धेरै प्रयत्नहरू गरिरहेका हुन्छन । तिनीहरूको मण्डलीहरू पहिलेबाट नै ठूलो हुँदै गइरहेको हुन सक्छन । सायद तिनीहरूले ठूलो भवनको लागि प्रार्थना गर्न रोकेर अरु दुईवटा नयाँ घरेलु मण्डलीलाई अगुवाई गर्नको लागि कसलाई नियुक्त गर्ने भनेर प्रार्थना गर्न सुरु गर्नु पर्दछ । (जब यो हुन्छ, तब कृपा गरी तपाईंको नयाँ सम्प्रदायको नाम नराख्नुहोस र तपाईंको आफ्नै पद “बिषप” भनेर पनि नराख्नुहोस !)

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमण्डली ठूलो भयो भने यो अति राम्रो कुरा हो भन्ने सोचाई आउँछ भने त्यो सोँचाईलाई हामीले उन्मुलन गर्नु पर्दछ । यदि हामीले बाइबलिय आधारमा आपूmलाई जाँच्नुु हो भने, चेला नबनाइएका बिशेष भवनमा भेला हुने हजारौं मानिसहरूको एउटा सभा अनौठो प्रकारको हुनेछ । यदि कुनै पनि मौलिक प्रेरितहरू आधुनिक साङ्गठनिक मण्डलीमा आउँछन भने, तिनीहरूले आफ्नो टाउको अर्कोपट्टि फर्काउनेछन !

A Final Objection

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रअन्तिम आपत्ति

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रप्रायः जसो भन्ने गरिन्छ, कि पहिलेबाटै ख्रीष्टियान समुदायको संस्कृतिको एउटा भाग बनिसकेका पश्चिमी मुलुकका मानिसहरूले कहिले पनि घर–घरमा हुने मण्डली सभाको बिचारलाई ग्रहण गर्दैनन । त्यसैले तिनीहरूले हामी साङ्गठनिक नमुनामा नै हुनुपर्छ भनेर विवाद गर्दछन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपहिलो, घरेलु मण्डलीको प्रवृत्तिले पश्चिमी मुलुकमा दू्रत गति लिइरहेको छ भनेर प्रमाणित गरिन्छ भने, त्यो सत्य होइन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रदोस्रो, मानिसहरू पहिलेबाट नै खुशीको साथ घर–घरमा पाटी भोज, संगति, बाइबल अध्ययनहरू र घरेलु झुण्डहरूमा भेट गर्दछन । घर–घरमा हुने मण्डलीको बिचारलाई स्वीकार गर्नुले त्यस सम्बन्धी बिचारको सानो समायोजन लिन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतेस्रो, धार्मिक मानिसहरू अर्थात “आत्मिक बाख्राहरू” ले कहिले पनि घरेलु मण्डलीको अवधारणालाई ग्रहण गर्दैनन भन्ने कुरा साँचो हो । तिनीहरूले आफ्ना छिमेकीहरूलाई कुनै पनि अतिरिक्त क्रियाकलापहरूमा सहभागी गराउँदैनन । तर प्रभु येशू ख्रीष्टका साँचो चेलाहरूले निश्चय पनि एकपल्ट घरेलु मण्डलीको बाइबलिय अवधारणालाई बुझिसकेपछि त्यसको अवधारणालाई ग्रहण गर्दछन । चेला बनाउने कार्यको लागि मण्डली भवनहरू कति आवश्यक छन भनेर तिनीहरूले एकदमै चाँडै महसुस गर्दछन । यदि तपाईंले “काठ र परालको ठूलो मण्डली निर्माण गर्न चाहनुहुन्छ भने (हेर्नुहोस १ कोरिन्थी ३ः१२), तपाईंलाई भवन चाहिन्छ, तर यो अन्तमा सबै खरानी हुनेछ । तर यदि तपाईंले चेलाहरू र चेलाहरू बनाउने मानिसहरू बृद्धि गराउन चाहनुहुन्छ भने, तपाईंले “सुन, चाँदी र अनमोल पत्थरहरू” भएको प्रभु येशू ख्रीष्टको मण्डली निर्माण गरिरहनुभएको हुनेछ, त्यसैले तपाईंले भवनहरू निर्माण गर्ने कार्यमा आफ्नो पैसा र शक्ति खर्च गर्न आवश्यक छैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रचाखलाग्दो कुरा यो छ, कि आजको संसारको ठूलो स्थानीय सु—समाचारिय अभियानहरू चिनियाँ घरेलु मण्डलीको अभियान ”यरुशलेमतिर फर्किरहेकाछन” जुन चाँहि १०÷४० झ्यालको अभियानबाट लिएका हुन । तिनीहरू भन्दछन , कि “हामीलाई कँही पनि कुनै मण्डली भवन निर्माण गर्ने कुनै इच्छा छैन ! यस कुराले हामीलाई सु–समाचार दू्रत गतिले पैmलाउने सेवकाई प्रत्यक्ष रूपमा आइरहेको हाम्रो ७नतसोतहरूलाई सक्षम तुल्याउन बाधा दिन्छ र यस काममा हामीलाई अप्ठयारो बनाइदिन्छ ।”?ब ष्म.ू)ातलचभाढू जचभा.ू३)ातलढू लबmभ.ू)ातलचभाढूश्र२२?रबश्र यस शुत्रलाई अनुकरण गर्नु वास्तवमा नै कति बुद्धिमानी र बाइबलिय उदाहरण हुनेछ !


!$ WWW. Shepherdsever. org.sf] 3/ page df ePsf] Biblical Topics df æesus on moneyÆ x]g'{xf]; .

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र?ब ष्म.ू)ातलद्दू जचभा.ू३)ातलचभाद्दू लबmभ.ू)ातलद्दूश्र१५?रबश्र अतिवादी लागे तापनि, एकमात्र कारण साना घरेलु मण्डलीहरू रेखदेख गर्ने अगुवाहरू नभएको कारण मण्डली भवनको आवश्यकता पर्दछ, जुनचाँहि बैधानिक मण्डलीहरूभित्र भएका अति सम्भावित अगुवाहरूको खस्कँदो चेलापनको परिणाम हो । के ठूला बैधानिक मण्डलीहरूका पास्टरहरू वास्तवमा आपूmलाई परमेश्वरले बोलाउनुभएको पास्टर भनेर तिनीहरूलाई दिइएको ठीक सेवकाइका समुदायमा दोषी छन ७तिस हो, छन ।

!^ यो एकदेखि दश वा बीसको अनुपातमा १२ जना चेला बनाउने प्रभु येशूको बाइबलिय नमूनाको प्रकाशमा पास्टरिय सेवकाईलाई विचार गरिनु हुँदैन र मोशाले पनि दश—दशजना मानिसहरूलाई अगुवाई गर्ने न्यायकर्ताहरू नियुक्ति गरेका थिए (हेर्नुहोस–प्रस्थान १८ः२५) । धेरै बैधानिक मण्डलीका पास्टरहरूले तिनीहरूले आपैm प्रभावकारी ढङ्गमा चेला बनाएका मानिसहरूलाई भन्दा बढी मानिसहरूलाई हेर विचार गरिरहेका हुन्छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र?ब ष्म.ू)ातलद्धू जचभा.ू३)ातलचभाद्धू लबmभ.ू)ातलद्धूश्र१७बmउस?रबश्र हामीलाई यस्तो प्रश्न उठन सक्छ, किन धर्मशास्त्रमा “सिनियर पास्टरहरू”, “सहायक पास्टरहरू” वा “सह–पास्टरहरू” भनेर उल्लेख नगरेको । फेरि पनि ती दर्जाहरू आधुनिक मण्डलीमा तिनीहरूको ढाँचाको कारणले अति नै आवश्यक भएको देखिन्छ । सुरुका मण्डलीहरूको ढाँचा अलिक सानो थियो र त्यसैले त्यसको ढाँचाअनुसार तिनीहरूको आवश्यकता परेन । २० जनाको घरेलु मण्डलीहरूलाई प्रमुख पास्टर, सहायक पास्टर र सह–पास्टरहरूको आवश्यकता पर्दैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र?ब ष्म.ू)ातलछू जचभा.ू३)ातलचभाछू लबmभ.ू)ातलछूश्र१८?रबश्र धेरै पास्टरहरूले आपूmलाई ख्रीष्टको सेवकको रूपमा, परमेश्वरबाट बोलाइएको भनेर भने तापनि, तिनीहरू एकदम राम्रो वक्ता कहिले भएनन । वास्वमा पास्टरहरूले दिएका धेरै प्रवचनहरू दिक्क लाग्दा वा कुनै समयमा दिक्क लाग्दो प्रकारका हुन्छन भन्नु कठीन हुन्छ ७तिस एउटा मण्डलीको आलोचनाले अर्को मण्डली भवनको कुर्सीमा बस्नेहरूको बीचमा भएकाहरूलाई सिफारिस गर्दछन । तर ती दिक्कलाग्दो वक्ता हुने पास्टरहरू भने प्रायः गरेर राम्रोसित बातचित गर्नेहरू हुन्छन र मानिसहरू एक–अर्कासँग बातचित गर्नलाई भेला हुँदा तिनीहरू कमै मात्रामा दिक्क मान्छन । त्यसै कारणले घरेलु मण्डलीहरूमा दिइने शिक्षाको आदान–प्रदान प्रायः गरेर चाखलाग्दो हुन्छ । त्यस्तो बेलामा समय चाँडै बित्छ र मण्डलीको प्रवचनको समयमा धेरै गुप्त दृष्टिसँग सामना गर्नु पर्दछ । घरेलु मण्डलीका पास्टरहरूले दिक्क लाग्दो हुने बारेमा चिन्ता लिनु पर्दैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र?ब ष्म.ू)ातलटू जचभा.ू३)ातलचभाटू लबmभ.ू)ातलटूश्र१९?रबश्र “पागलपन” भन्ने शब्दको लागि मलाई एकदम मन पर्ने परिभाषाहरूमध्येको एउटा परिभाषा यस्तो छ, एउटै कुरा दोहा¥याउँदै बारम्बार गरिरहनु र बिभिन्न परिणामहरूको आशा गर्नु । पाष्टरले हरेक सदस्यहरूलाई बर्षौंसम्म तिनीहरू चेला बनाउने काममा सहभागी हुनुपर्छ भन्ने बारेमा तिनीहरूको जिम्मेवारीहरू सिकाउन सक्छन , तर जबसम्म तिनीहरूले ढाँचा वा बनोटलाई परिवर्तन गर्दैनन , तबसम्म मानिसहरू निरन्तर रूपमा मण्डलीमा आएर बस्छन , सुन्छन र घर फर्केर जान्छन मात्र । पास्टर, यदि तपाईंले बिगतमा मानिसहरू परिवर्तन गर्न नसकेकै कुरा अझ पनि गरिरहनुभएको छ भने, भविष्यमा पनि मानिसहरू परिवर्तन हुने छैनन । तपाईंले गरिरहनुभएको कुरालाई परिवर्तन गर्नुहोस !

@) वास्तवमा धेरै पास्टरहरूले यस बिचारलाई बिरोध गर्नुको प्राथमिक कारणचाँहि तिनीहरूले परमेश्वरको राज्य होइन तर आफ्नै राज्य निर्माण गरिरहेकाछन ।

@! पहिलो शताब्दीमा पाएको आत्माको सबै अलौकिक प्रकटिकरणहरूलाई त्याग्नेहरूदेखि वास्तवमा म होशियार हुन्छु , त्यसै समयमा तिनीहरू सकिनु पर्ने थियो । त्यसैले, हामीले सुरुको मण्डलीले अनुभव गरेको कुरा खोज्न हामीलाई कुनै कारण छैन र अन्यभाषामा बोल्नु कुुनै महत्व छैन । मलाई आधुनिक युगका यहूदीहरूदेखि दया जागेर आउँछ । जापानी भाषा बोल्नेहरूका अनुसार धेरै अवसरहरूमा परमेश्वरलाई स्तुति गरिरहेको व्यक्तिले भैंm मैले स्तुति गरिरहेको तिनीहरूले सुनेको मलाई बताए, मैले कहिले पनि जापानी भाषा सिकेको थिइन । मलाई थाहा छ, यो बरदान पवित्र आत्माद्वारा दिएर छोडिएको छैन । मलाई अचम्भ लाग्छ, किन यी आधुनिक येहूदीहरूले पवित्र आत्माले अभैm पनि बोलाउनुहुन्छ, पापीहरूलाई परिवर्तन गर्नुहुन्छ र नयाँ जन्म दिनुहुन्छ भनेर स्वीकार गर्छन । तर ती आश्चर्यकर्महरूभन्दा परै रहेका आत्माका कामहरूलाई चाँहि इन्कार गर्दछन । यस प्रकारको “ईश्वरशास्त्र” धर्मशास्त्रीय समर्थन नभएको र वास्तवमै ख्रीष्टको लक्ष्यको बिरोध गर्ने मानविय अविश्वास र अनाज्ञाकारीताको उत्पादन हो । १ कोरिन्थी १४ः३७बmउस मा पावलले लेखेअनुसार यो प्रत्यक्ष रूपमा ख्रीष्टको अनाज्ञाकारीता हो ।

@@ पावल हाट्टावे, ब्याक टु जेरूशलेम, (कारलिस्लेः पिक्वान्ट, २००३) पेज ५८