Chapter 5

 

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतपाईं एउटा पास्टर हुनुहुन्छ र आफ्नो माण्डली बृद्धि गर्न चाहनुहुन्छ । त्यो इच्छा सबै पास्टरहरूमा हुन्छ । तर तपाईं किन परमेश्वरको मण्डली बृद्धि गर्न चाहनुहुन्छ ७तिस तपाईंको हृदयमा भएको इमान्दारीताको कारण के हो ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रके तपाईं आफ्नो मण्डली बृद्धि भएर गएको देख्न र अनुभव गर्न चाहनुहुन्छ ७तिस के तपाईं आपूm सम्मानित भएको र प्रभावकारी भएको चाहनुहुन्छ ७तिस के तपाईं मानिसहरूलाई अधिकार दिन चाहनु हुन्छ ७तिस के तपाईं सम्पत्ति आर्जन गर्ने आशा राख्नु हुन्छ ७तिस यी सबै तपाईंको मण्डली बृद्धि गर्ने चाहनाको गलत कारणहरू हुन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयदि तपाईं आफ्नो मण्डली बृद्धि भएको देख्न चाहनु हुन्छ ताकि जसले गर्दा पवित्र आत्माद्वारा धेरैभन्दा धेरै जीवन परिवर्तन भएर परमेश्वर महिमित भएको देख्न चाहनु हुन्छ भने, त्यो नै तपाईंमा मण्डली बृद्धिको चाहना हुनुको सही अर्थ हो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रवास्तवमा हाम्रा अभिप्रायहरू स्वार्थी हुँदा–हुँदै पनि ती शुद्ध छन भनेर हामी बिचार गर्दछौं भने, हामी आपूmले आपैmलाई मूर्ख तुल्याउन सम्भव भइरहेको हुन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रहामीले कसरी हाम्रो साँचो अभिप्रायहरूलाई जान्न सक्छौं ७तिस हामीले परमेश्वरको राज्य साँचो रूपमा निर्माण गर्न चाहन्छौं, कि आफ्नो मात्र राज्य निर्माण गर्न चाहन्छौं भन्ने कुरा कसरी थाहा पाउने ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रएउटा तरिका चाँहि अरु पास्टरहरूको सफलतालाई हाम्रो अन्तर प्रतिकृयाले के भन्छ सो बुझ्नु हो । यदि हामीलाई हाम्रा अभिप्रायहरू ठीक छन भन्ने लाग्छ भने, यदि हामी साँच्चै परमेश्वरको राज्य र उहाँको मण्डली बृद्धि गर्न चाहन्छौं भन्ने हामीलाई लाग्छ र हामी चाँहि अरुको मण्डली बृद्धि भएको देख्दा आफ्नो हृदय ईष्र्या वा डाहले भरिएको आपूmलाई पाउँछौं भने, यस कुराले हाम्रा अभिप्रायहरू अशुद्ध छन भन्ने प्रकट गर्दछ । यसले मण्डली बृद्धि गर्नमा हामीमा कुनै चासो नभएको तर हाम्रो आफ्नै मण्डली बृद्धि गर्न मात्र चाहेको देखाउँछ । अनि त्यसो किन हुन्छ ७तिस किनभने हाम्रा अभिप्रायहरू आंशिक रूपमा अभैm स्वार्थकै लागि छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रहाम्रो क्षेत्रमा सुरु भएको नयाँ मण्डलीको बारेमा जब हामी सुन्छौं, त्यस बेला हामीले हाम्रो भित्री प्रतिकृयाले हामीलाई के भन्छ भनेर हाम्रो अभिप्रायलाई जाँच गर्न पनि सक्छौं । यदि हामीलाई झटका लाग्यो भने, हामी परमेश्वरको राज्यभन्दा आफ्नै राज्यको बारेमा चिन्तित रहन्छौं भन्ने त्यो नै एउटा चिन्ह हो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयही तरिकाद्वारा ठूला र बृद्धि भइरहेका पास्टरहरूले पनि हामीहरूका अभिप्रायहरूको जाँच गर्न सक्छन । त्यस्ता पास्टरहरूले आपैmसँग त्यस्तो प्रकारका प्रश्नहरू गर्न सक्छन , “के मैले मेरो मण्डली सानै भए तापनि मण्डलीबाट मानिसहरू तथा मुख्य अगुवाहरूलाई पठाएर नयाँ मण्डली स्थापना गर्ने बारेमा कहिले सोँचेको छु ७तिस” जुन पास्टरले यस किसिमको बिचारको बिरोध गर्छ, त्यसले उसको मण्डली आफ्नै महिमाको लागि निर्माण गरेको जस्तो हुन्छ । (अर्कोतर्पm, एउटा ठूलो मण्डलीको पास्टरले नयाँ मण्डलीहरू आफ्नै महिमाको लागि स्थापना गर्न सक्छ, जसले गर्दा उसले आफ्नो मण्डलीबाट धेरै छोरी मण्डलीहरू स्थापना गरेकोमा गौरव गर्न सक्छ) । उसले आपैmसँग गर्न सक्ने प्रश्न यस प्रकारको हुन सक्छ, “के म सानो मण्डलीका पास्टरहरूसँग मेलमिलापमा छु वा तिनीहरूभन्दा आपूmलाई माथिको ठानेर म तिनीहरूदेखि आपैm टाढा तर्किएको छु ७तिस” वा “के म १२–१४ जनाको घरेलु मण्डलीको मात्र पास्टर हुन चाहेको हुँ वा त्यो मेरो अहंपनामा साह«ै कठीन हुने छैन ७तिस”@#

The Church Growth Movement

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमण्डली बृद्धिको अभियान

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रअमेरिका र क्यानाडामा भएका ख्रीष्टियन पुस्तक भण्डारका ताकमा राखिएका सम्पूर्ण पुस्तकहरूका भागहरू मण्डली बृद्धिको बारेमा लेखिएका छन । यी पुस्तकहरू र तिनीहरूमा लेखिएका बिचारहरू संसारभरिनै प्रचारिएका छन । पास्टरहरू कसरी तिनीहरूको मण्डलीमा उपस्थित मानिसहरूको संख्या बढाउने भन्ने कुरो सिक्नका लागि भोकाएका छन र तिनीहरू प्रायः गरेर अमेरिकामा भएका दश हजार सदस्यहरू भएका पास्टरहरूको सल्लाह छिटो लिन्छन , जसले आफ्नो मण्डलीको आकार र आइतबार उपस्थित हुने मानिसहरूको संख्याको कारण आपूmलाई सफल भएको ठान्दछन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रजे भए तापनि, अलिक बुझ्न सक्नेहरूले उपस्थित हुने व्यक्तिहरू र भवनको आकार नै चेला बनाउने कामको गुणको एउटा चिनारी होइन भन्ने महसुस गर्दछन । केही अमेरिकन मण्डलीहरू आकर्षक सिद्धान्तहरूको कारण बृद्धि भएका छन , जुन बाइबलसम्बन्धी सत्यताको एउटा बिकृति हो । मैले संसारभरिका पास्टरहरूसँग यस बारेमा बोलिसकेको छु , जोहरूले अमेरिकामा बहुसंख्यक पास्टरहरूले एउटा व्यक्तिले एकपल्ट उद्धार पाइसकेपछि कहिले पनि मुक्ति गुमाउन सक्दैन भनेर विश्वास गर्छन र प्रचार पनि गर्छन तर उनीहरू के विश्वास गर्छन र कसरी जीवन जिउँछन भन्ने कुरामा ध्यान दिँदैनन भन्ने जानेर दुःखित भएका छन । यस्तै गरेर धेरै अमेरिकन पास्टरहरूले सस्तो अनुग्रहको पानीको बप्तिष्माको सु–समाचारको बारेमा प्रचार गर्दछन , जसले मानिसहरूलाई पवित्रताबिना स्वर्ग पुग्न सकिन्छ भन्ने सोँच्न प्रेरित गर्छन । कतिपयले उन्नतिको बारेमा प्रचार गरेर मानिसहरूमा लोभ तथा लालच हालिदिएर जसको धर्मको उद्देश्य नै धन प्राप्त गर्नु हो र त्यो तिनीहरूले पृथ्वीमा जम्मा गर्न सक्छन । ती पास्टरहरूको मण्डली बृद्धि गर्ने तरिकाहरूलाई हामीले अवश्य पनि अनुकरण गर्नु हुँदैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमैले मण्डली बृद्धिको बिषयमा लेखिएको पुस्तकको एउटा भाग पढिसकेको छु र तिनीहरूको बारेमा मैले आफ्ना अनुभवहरूसँगै मिसाएको छु । धेरैमा केही अंश, बाइबलीय तवरले पढनलाई रोचक पारेर रणकौशल र केही सत्यताहरू समेटिएको छ । जे भए तापनि, धेरै जसो बाइबलिय मण्डलीको नमुनामा भन्दा बरू १७बmउस सय वर्ष पूरानो साङ्गठनिक मण्डलीको नमुनामा आधारित छन । परिणामस्वरूप तिनीहरूको ध्यान चेलाहरू बनाउनु तथा चेलाहरू बनाउने व्यक्तिहरूको बृद्धि गरेर ख्रीष्टको शरीरको निर्माण गर्नमा केन्द्रित छैनन , तर व्यक्तिगत मण्डली निर्माण गर्नुमा छ, जसले सँधै ठूला भवनहरू, धेरै बिषेशता प्राप्त मण्डलीका कार्यकर्ताहरू र योजनाहरू अनि परिवारभन्दा बढी व्यवसायिक संस्था जस्ता कुराहरूको माँग गर्छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रकेही आधुनिक मण्डली बृद्धिका रणनीतिहरू यस्तो सुझाव दिने जस्ता देखिन्छन , कि सदस्यहरू बढाउनको लागि मण्डलीका सेवाहरू प्रभु येशूलाई पछ्याउन नचाहने मानिसहरूलाई आकर्षित गर्नलाई मात्र बनाउनुपर्छ । अधुरो सल्लाह दिन, सकारात्मक प्रवचन बाँडन, सार्थकबिहीन आराधना सेवा गर्न, सामाजिक कृयाकलापहरू गर्न, तर रूपैयाँ–पैसा कहिले पनि उल्लेख नगर्नको लागि र त्यस्तै अन्य कार्य गर्नको लागि तिनीहरूले सल्लाह दिन्छन । ख्रीष्टका सबै आज्ञा पालन गर्ने र आपैmलाई इन्कार गर्ने चेलाहरू निर्माण गर्ने कार्यले यस्तो परिणाम ल्याउँदैन । यो कुरा त ती ख्रीष्टियनहरूको जीवनबाट निस्कन्छ, जोहरू संसारबाट अलग गर्न नसकिने खालका हुन्छन र नरकको फराकिलो बाटोमा लागेका हुन्छन । यो रणनीति संसारलाई जित्ने परमेश्वरको रणनीति नभएर मण्डलीलाई जित्न खोज्ने शैतानको रणनीति हो । यो “मण्डली बृद्धि” नभएर “संसार बृद्धि” हो ।

The Seeker-Sensitive Model

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रख्रीष्टलाई खोज्नेहरूको संवेदनशील नमुना

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसबैभन्दा प्रख्यात अमेरिकी मण्डली बृद्धि रणनीतिलाई प्रायः “ख्रीष्टलाई खोज्नेहरूको संवेदनशील” नमुनाको रूपमा उल्लेख गरिएको छ । यस रणनीतिमा आइतबार बिहानका सेवाहरू यसकारण वा उद्देश्यले तयार गरिन्छन , कि (१) ख्रीष्टियनहरूले ख्रीष्टमा नबाँचेका आफ्ना साथीहरूलाई आकर्षित गर्न र आनन्द महसुस गर्न सकुन र (२) ख्रीष्टमा नबाँचेका मानिसहरूले सु–समाचार मन परेर सुन्न र उनीहरूसँग सम्बन्धमा रहेर बुझ्न सकुन भनी । हप्ताको बीचतिर गरिने सेवाहरू साना झुण्डहरू विश्वासीहरूलाई चेला बनाउनको लागि छुटयाइन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयही बिधिद्वारा केही व्यक्तिगत मण्डलीहरू धेरै ठूला भएर बढिसकेका छन । अमेरिकी साङ्गठनिक मण्डलीहरूको बीचमा मानिसहरूलाई सु–समाचार सुनाउनु र चेला बनाउनु पर्ने आवश्यकता देखिन्छ, त्यो बेलासम्म, जहिलेसम्म प्रत्येक व्यक्ति सानो झुण्डमा सम्मिलित हुँदैनन (जहाँ तिनीहरू प्रायः हुँदैनन) र त्यहाँ चेलाहरू हुँदैनन , अनि जहिलेसम्म सु–समाचारसँग सम्झौता गरिन्दैन (लक्ष्य स्वीकारयोग्य हुनु पर्ने हो तर यो कुरा त्यहाँ सँधै हुन्छ, किनकि साँचो सु–समाचार मानिसलाई मन नपर्ने हुन्छ) । कम्तीमा पनि “ख्रीष्टलाई खोज्ने सम्बेदनशील” मण्डलीहरूले नबाँचेका मानिसहरूलाई सु–समाचार पु¥याउन केही रणनीति अप्नाएका छन, तर धेरै साङ्गठनिक मण्डलीहरूमा यस प्रकारको रणनीति अप्नाइएको छैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतर यसरी अमेरिकी नयाँ मण्डलीहरूको संवेदनशील नमुना मण्डलीलाई मण्डली बृद्धिको लागि बाइबलिय नमुनासँग तुलना गर्न सकिन्छ ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रप्रेरितको पुस्तकमा परमेश्वरले बोलाउनुभएका प्रेरितहरू र प्रचारकहरूले आश्चर्यकर्म र चिन्हहरूद्वारा सार्वजनिक ठाउँहरू र घर–घरमा गएर सु–समाचार प्रचार गरे, जसले अन्य जातिहरूको ध्यानाकर्षण ग¥यो । पश्चाताप गरेर प्रभु येशूमा विश्वास गर्नेहरूले आपैmलाई प्रेरितहरूको शिक्षामा समर्पण गरे र तिनीहरू निरन्तर रूपमा घर–घरमा सँगै भेटथे, जहाँ तिनीहरूले परमेश्वरको वचन सिक्थे, आत्मिक बरदानहरूको अभ्यास गर्थे, प्रभु भोजको उत्सव मनाउँथे, सँगसँगै मिलेर प्रार्थना गर्थे र त्यस्तै अरु थुपै्र कुराहरू तिनीहरूले एल्डरहरू÷पास्टरहरू÷निरीक्षकहरूको अधीनमा बसेर गर्थे । परमेश्वरले बोलावट दिनुभएका शिक्षकहरू र अगमवक्ताहरू मण्डली–मण्डलीमा पालै—पालो गरेर गई आफ्नो सेवकाई गर्दथे । हरेकले आफ्ना साथीहरू र छिमकीहरूलाई सु–समाचार बाँडचँुड गर्दथे । परमेश्वरको राज्य बृद्धि गर्नको लागि सु–समाचार प्रचार गर्न र चेला बनाउन सहायता पु¥याउने ७नतसोतहरूलाई लुटने अनि मण्डली बृद्धिमा कमी ल्याइदिने मण्डली भवन निर्माण गर्ने कुनै कुरा पनि त्यहाँ हुँदैनथ्यो । अगुवाहरूलाई बाइबल स्कूलहरू वा सेमिनारीहरूमा तालिमको लागि पठाउनुको अलावा तिनीहरूलाई छिटो काममा लगाउन सकिने प्रकारको तालिम दिइन्थ्यो । सबै ग्रहण गर्ने प्रकारका मानिसहरू भएको क्षेत्रमा नुपुगुञ्जेलसम्म सिमित समयको लागि प्रत्युत्पादात्मक मण्डली बृद्धिनै यी सबै कुराहरूको परिणाम थियो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतुलना गर्दा, नयाँ मानिसहरूको संवेदनशील नमुना साधारणतया चिन्हहरू र आश्चर्यकर्महरूको खोक्रोपन मात्र हो, यसमा ईश्वरीय प्रवचन प्रचार, आकर्षण तथा परिवर्तनको कमी हुन्छ । यो कुरा स्वाभाविक बजार व्यवस्थापन र मानिसहरूलाई मण्डली भवनमा ल्याएर तिनीहरूलाई आकर्षण गर्नको लागि प्रचार–प्रसार कार्यमा भर पर्दछ, जहाँ तिनीहरूले परमेश्वरको वचन सुन्न सक्छन । प्रचारकको प्रचार गर्ने सीपहरू र उनको प्रत्युत्पादनका शक्तिहरू प्राथमिक रूपमा परिवर्तनको कारणहरू हुन । कसरी यो कुरा पावलको तरिकाबाट फरक छ त, जसले यसरी लेखे, “मेरो उपदेश र सन्देश घत लाग्दो र बुद्धिपूर्ण शब्दमा थिएन, तर पवित्र आत्माको र शक्तिको प्रदर्शनमा थियो, ताकि तिनीहरूको विश्वास मानिसको बुद्धिमा होइन, तर परमेश्वरको शक्तिमा आधारीत होस” (१कोरिन्थी २ः४–५) ।

More Differences

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रधेरै भिन्नताहरू

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रख्रीष्टलाई खोज्नेहरूको संवेदनशील नमुना साधारणतया प्रेरितहरू र प्रचारकहरूको खोक्रोपना हो, किनभने प्रथम व्यक्ति त पास्टर नै हुन । एउटा प्रश्न ः के प्रचारक तथा पे्ररितहरूलाई तिनीहरूको प्रचार कार्यबाट हटाएर त्यो जिम्मेवारी वा काम पास्टरलाई दिनु मण्डली बद्धिको सबैभन्दा उत्तम उपाय हो त ७तिस@$

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रख्रीष्टलाई खोज्नेहरूको संवेदनशील पास्टरले हप्ताको एकपटक आइतबारको सेवामा प्रचार गर्छन, जहाँ ख्रीष्टियनहरूलाई उद्धार नपाएका मानिसहरूलाई ल्याउनको लागि हौसला दिइन्छ । यसरी सामान्य रूपमा भन्नुपर्दा उद्धार नपाएकाहरूले हप्ताको एकपल्ट मात्र मण्डलीका सदस्यहरूबाट सु–समाचार सुन्न सक्छन । ती उद्धार नपाएका मानिसहरू मण्डलीमा आउन इच्छुक हुँदा मण्डलीका सदस्यहरूले तिनीहरूलाई निमन्त्रणा दिनु पर्दछ । जसले तिनीहरूलाई मण्डलीमा निमन्त्रणा दिन इच्छा गरिरहेका हुन्छन । बाइबलीय नमुनामा पे्ररितहरू र प्रचारकहरूले निरन्तर रूपमा सार्वजनिक तथा निजी ठाउँहरूमा सु–समाचार प्रचार गर्दछन र सबै विश्वासीहरूले तिनीहरूका साथीहरू र छिमेकीहरूलाई सु–समाचार बाँडचुँड गर्दछन । यी दुईवटा नमुनाहरूमा कुन चाँहिद्वारा उद्धार नपाएका मानिसहरूले सु–समाचार सुन्लान त ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रख्रीष्टलाई खोज्नेहरूको संवेदनशील नमुनाले एउटा आनन्द दिने ठूलो भवनको माँग गर्छन , जसले गर्दा विश्वासीहरूले तिनीहरूका उद्धार नपाएका साथीहरूलाई निमन्त्रणा दिन लाजमा नपरून र तिनीहरूका साथीहरू पनि त्यहाँ जानलाई लाज मान्नु पर्ने छैन । यसले सँधै ठूलो रकमको माग गर्दछ । सु–समाचार ‘प्रचार’ गर्नुअगि स्वीकारयोग्य ठूलो भवनको निमार्ण गरिनुपर्छ । अमेरिकामा त्यो भवन एउटा असल स्थानमा हुनुपर्छ, हुनसके अति नै महङ्गो खालको ठाऊँमा हुनुपर्दछ । बिपरितार्थ बाइबलिय नमुनाअनुसार हो भने मण्डलीको निम्ति कुनै त्यस्तो बिशेष भवन, स्थान वा रूपैयाँ–पैसाको माग गर्दैन । सु–समाचार प्रचार गर्ने काम आइतबार विशेष भवनमा भेला हुने मानिसहरूको संख्यामा सिमित पारिन्दैन ।

Still More Differences

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रअभैm अरु धेरै भिन्नताहरू छन

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रकेही ख्रीष्टलाई खोज्नेहरूको संवेदनशील मण्डलीहरूलाई बाइबलमा भएको मण्डलीको नमूनासँग दाँज्दा त्यहाँ अभैm धेरै भिन्नताहरू पाइन्छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रप्रेरितको पुस्तकमा प्रेरित प्रचारकहरूले मानिसहरूलाई पश्चाताप गर्न, प्रभु येशूमा विश्वास गर्न र तुरन्तै बप्तिष्मा लिन बोलाए । लूका १४ः२६–३३ र यूहन्ना ८ः३१–३२ मा बताएअनुसार मानिसहरूलाई तिनीहरूको जीवन परिवर्तनको साथै, ख्रीष्टको चेला बन्न र चेलापनको लागि आफ्नो जीवन अर्पण गर्नुपर्छ भन्ने प्रभु येशूले राख्नुभएको शर्त पूरा गर्न आशा राखिएको थियो । तिनीहरूले परमेश्वरको वचनमा रहेर, आफ्नो त्रूmस उठाएर र आफ्नो अधिकारमा भएको सबै धन–सम्पत्ति दिएर, परमेश्वरको अधिकारमा रहेको सम्पूर्ण कुराको नयाँ भण्डारे भएर परमेश्वरलाई औधी प्रेम गर्न थाले ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रख्रीष्टलाई खोज्नेहरूको–संवेदनशील मण्डलीहरूमा प्राय ः गरेर गरिने सु–समाचार प्रचार भिन्नै प्रकारको छ । पापीहरूलाई परमेश्वरले कति धेरै पे्रम गर्नुहुन्छ, कसरी तिनीहरूको आवश्यकता पूरा गर्नुहुन्छ र तिनीहरूले कसरी प्रभु येशूलाई मुक्तिदाताको रूपमा ग्रहण गरेर उद्धार पाउन सक्छन भनेर बताइन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमुक्तिको छोटो प्रार्थना गरिसकेपछि चेलाले चुकाउनु पर्ने मुल्यको बारेमा नबताइकन साँचो रूपमा तिनीहरूले उद्धार पाए भनी तिनीहरूलाई मुक्तिको निश्चयता दिइन्छ र बाइबल अध्ययनको कक्षामा भाग लिन बोलाइन्छ, जहाँ तिनीहरू ख्रीष्टमा बढन सक्छन । यदि तिनीहरूले यस्ता कक्षाहरूमा भाग लिने गरेमा (धेरैजना मण्डलीमा फर्केर आउँदैनन), तिनीहरूलाई प्राय ः गरेर व्यवस्थित रूपमा सिक्ने प्रकृयाद्वारा ख्रीष्टमा आज्ञाकारी बन्नुभन्दा बरू मण्डलीको बिशेष सिद्धान्तहरूको ज्ञान प्राप्त गर्न जोड दिइन्छ । यो चेलापनको योजनाको चरमबिन्दु विश्वासीले आफ्नो आम्दानीको दशांश मण्डलीमा निरन्तर रूपमा दिन थालेपछि पूरा हुन्छ (खास गरेर बन्धक र अबाइबलीय खेतालाहरूको तलब दिनको लागि, जुन डरलाग्दो व्यक्तिको हातमा जम्मा भएर परमेश्वरका अभिषिक्त जनलाई नभई ठग व्यक्तिहरूलाई सहायता गरिन्छ) र जब उसले साङ्गठनिक मण्डलीमा सहायता गर्ने भूमिका निभाउँछ, तब उसले सेवकाई गर्ने मौका पाएको छ भनी विश्वास गर्न प्रेरित गरिन्छ, जसको बारेमा धर्मशास्त्रमा कँही पनि उल्लेख गरिएको छैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयदि मानिसको राष्ट्रमा स्वेच्छाले सेनाको काम गर्ने मानिसहरू नपुगेको कारण तपाईंको राष्ट्रको सरकार एकदम चिन्तित भएर “नयाँ मानिसहरूको संवेदनशील” झुण्डहरू आपैm हुने निर्णय गरे भने के हुन्थ्यो होला ७तिस यदि तिनीहरू त्यस्तो झुण्डमा सहभागी भएमा प्रतिज्ञा गरिएको सम्भावित भर्नाको कल्पना गर्नुहोस , तिनीहरूबाट कुनै कुराको पनि आशा गर्न सकिने थिएन । तिनीहरूलाई तिरिएको चेक, तिनीहरूले नकमाएको र पाउनलाई योग्य नभएकाले सित्तैको उपहार स्वरूप हुने थियो । तिनीहरूलाई इच्छा लागेको बेला तिनीहरू बिहान जति बेला पनि उठन सक्थे । यदि तिनीहरूलाई इच्छा लागेमा तिनीहरूको परेड खेल्ने तालिमको अभ्यास गर्न सक्थे तर तिनीहरूले टी.भी. हेर्ने ऐच्छिक कुरा पनि त्यसको सट्टामा थियो । यदि युद्ध छेडियो भने, तिनीहरू युद्धमा सहभागी हुन जाने कि किनारातिर लाग्ने भन्ने कुरालाई पनि तिनीहरू छान्न सक्थे । यदि त्यसो हो भने ती सब कुराको परिणाम के हुने थियो होला ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसैन्य दर्जाहरू बढने थिए भन्ने कुरामा शंका त छैन ! तर सेना आफ्नो कामको लागि योग्य नभएकोले अब सेना फेरि कहिले सेना हुने थिएन । ख्रीष्टलाई खोज्नेहरूको संवेदनशील नमुना भएको मण्डलीहरूमा पनि ठीक यस्तै हुन्छ । तिनीहरूको आफ्नो स्तरलाई खसालेर आइतबार मानिसहरूको उपस्थिति धेरै संख्यामा भएकोले गर्दा प्रफुल्लित त हुन्छन तर तिनीहरूले चेलापन र आज्ञाकारीतालाई नष्ट गर्छन । आइतबारको दिन सु–समाचार प्रचार गर्ने र हप्ताको बीचमा गरिने सेवामा “चेला हुर्काउने” कोसिस गर्ने ती ख्रीष्टलाई खोज्नेहरूको संवेदनशील नमुना भएका मण्डलीहरूले यो कुरा पत्ता लगाएका छन, कि यदि तिनीहरूले मानिसहरूलाई हप्ताको बीचमा गरिने सेवाहरूमा प्रभु येशूका चेलाहरूमात्र स्वर्ग जानेछन भनेर बताएमा तिनीहरूको बीचमा समस्या उत्पन्न हुनेछ । त्यसपछि आइतबारको बिहानै तिनीहरूलाई भूmट बोलियो, कि भनेर मानिसहरूले महसुस गर्छन । यसरी यस्ता मण्डलीहरूले मानिसहरूलाई हप्ताको बीचमा गरिने सेवाहरूमा स्वर्गमा जान तयार भएको मानिसहरूको लागि चेलापन र आज्ञाकारीताको आवश्यकताभन्दा बरू ऐच्छिक रूपमा प्रस्तुत गरेर छल गर्दछन ।@%

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रम निश्चित रूपमा बुझ्दछु, कि केही साङ्गठनिक मण्डलीहरूले बाइबलिय नमुनाका पक्षहरूलाई समावेश गर्ने गर्दछन, जुन अरुहरूले समावेश गर्दैनन । बाइबलिय नमुना नै चेला बनाउन तथा चेला बनाउने मानिसहरू बृद्धि गर्नको लागि प्रभावकारी हुन्छ भन्ने कुरामा चाँहि त्यति ध्यान दिइन्दैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रआज किन बाइबलिय नमुनालाई पछयाइन्दैन ७तिस धेरै बहानाका सुचीहरू देखिन्छन , तर अन्तिममा विश्लेषण गरी हेर्दा, बाइबलिय नमुना पछयाइनुको कारण, परम्परा, अविश्वास र अनाज्ञाकारीता नै हो भन्ने देखिन्छ । बाइबलिय नमुना आजको हाम्रो संसारमा असम्भव कुरा हो भनेर धेरैले भन्ने गर्दछन । तर वास्तवमा बाइबलिय नमुनालाई आजको संसारमा धेरै ठाउँहरूमा पछयाइएको छ । उदाहरणको लागि, बिगत मध्य शताब्दीभरि चीनमा मण्डलीको आकस्मिक बृद्धि केवल विश्वासीहरूले बाइबलिय नमुनालाई पछ्याएको कारणले गर्दा भएको हो । के परमेश्वर चीनमा भन्दा अरु ठाउँमा भिन्नै हुनु हुन्छ त ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयी सबै कुरा अमेरिकी पास्टरहरू, अमेरिकी मण्डली बृद्धि गर्ने तरिकाहरूदेखि होशियार हुनु पर्छ भन्नलाई हो, जुन कुरा संसारभरि नै लागु गरिएको छ । तिनीहरूले ख्रीष्टका चेलाहरू निर्माण गर्ने लक्ष्यलाई मण्डली बद्धिको बाइबलिय नमुनामा नै लागिरहेको भए पूरा गर्नलाई धेरै सफल भइसक्ने थिए ।

The Aftermath

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रदुष्परिणाम

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रआधुनिक मण्डली बृद्धिका धेरै सैद्धान्तिक शिक्षण पद्धतिहरू औषत पास्टरहरूलाई प्रभाव नपार्ने भएका छन भन्ने कुरा मैले अवलोकन गर्दा पाएको छु । धेरै पास्टरहरूले सयजनाभन्दा कम मानिसहरू भएका बगालको हेरचाह गर्ने गर्दछन । यी पास्टरहरूमध्ये धेरै जसोले मण्डली बृद्धिको काम नलाग्ने उपायहरू गरिसकेपछि वा तिनीहरूको आफ्नै गल्तीले नभए तापनि हतोत्साहित हुनुपरेको छ वा असफल भएका छन । पास्टरहरूसित तिनीहरूका मण्डलीहरूको बृद्धिलाई सिमित पारिदिने धेरै तरिकाहरू छन भनेर कसैले पनि मानिलिएको देखिन्दैन । अब हामी तिनीहरूमध्ये केहीलाई बिचार गरौं ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपहिलो र अति नै महत्वपूर्ण कुरा चाँहि मण्डली बृद्धि स्थानीय जनघनत्वको आकारद्वारा सिमित भएको हुन्छ । यो स्पष्ट छ, कि धेरै जसो ठूला साङ्गठनिक मण्डलीहरू ठूला महानगरिय क्षेत्रहरूमा स्थापित गरिएका हुन्छन । त्यहाँ लाखौं मानिसहरू भएकाले, त्यहाँबाट तिनीहरूले आफ्नो मण्डलीका सदस्यहरू ल्याउँदछन । यदि संख्या नै साँचो सफलताको संकल्प हो भने, मण्डली आकारद्वारा होइन, तर स्थानिय जनघनत्वको प्रतिशतबाट जाँचिएको हुनु पर्दछ । त्यसको आधारमा, दशजना मानिसहरू भएका केही मण्डलीहरू दश हजार मानिसहरू भएका अरु मण्डलीहरूभन्दा बढी सफल हुन्छन । पचासजना मानिसहरू भएको गाउँमा दशजना मानिसहरू भएको मण्डली छ भने पाँच लाख मानिसहरू भएको शहरमा दश हजारजना मानिसहरू भएको मण्डलीभन्दा त्यो गाउँको मण्डली झन बढी सफल भएको मानिन्छ । (तरै पनि ती दशजना मानिसहरू भएका मण्डलीका पास्टरहरूलाई कहिले पनि मण्डली बृद्धिको सम्मेलनमा बोल्न लगाइन्दैन) ।

A Second Limiting Factor to Church Growth

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमण्डली बृद्धिलाई सिमित पार्ने दोस्रो कारक

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमण्डलीलाई सिमित पार्ने दोस्रो कारण हो निश्चित क्षेत्रमा भएका मण्डलीहरूले प्रभुलाई ग्रहण गरेका मानिसहरूलाई वचनले भिजाउने कार्यको बिभितताले गर्दाखेरि हो । कुनै निश्चित समयमा, कुनै कुनै क्षेत्रहरूमा मात्रै मानिसहरूको हृदय सु–समाचार सुन्नको लागि खुल्ला भएको हुन्छ । एकपल्ट ती ग्रहणयोग्य मानिसहरूकहाँ सु–समाचार पुगिसकेको हुन्छ तर पहिले नै मण्डली जाने मानिसहरू त्यस ठाउँमा गएर संगति सुरु नगरून्जेलसम्म त्यहाँ मण्डली बृद्धि हुँदैन । (त्यसरी नै धेरैजसो ठूल्ठूला मण्डलीहरू बृद्धि भएका छन — अरु मण्डलीहरूका क्षेत्रहरूभित्र खर्च गरेर) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रवास्तवमा, हरेक ख्रीष्टियनले एकैपल्टमा सु–समाचार ग्रहण गरेको हुँदैन तर उसले पवित्र आत्माको प्रवाहको नियन्त्रनमा सु–समाचारलाई ग्रहण गर्दछ । त्यसरी नै सुरुमै सु–समाचार ग्रहण गर्न नचाहनेहरूले पछि गएर सु–समाचार ग्रहण गर्न सम्भव छ । जब तिनीहरूले ग्रहण गर्दछन , तब मण्डली बृद्धि हुन सक्छ । जब सु–समाचार ग्रहण नगर्ने मानिसहरूले ग्रहण गर्न थाल्दछन तब हामीले भन्दै आएको “जागृति” भन्ने कुरो त्यहाँ हुन्छ । जे भए तापनि, हामीले बिर्सनु चाँहि हुँदैन, कि एकजनाले मात्रै पनि सु–समाचार ग्रहण ग¥यो भने, त्यो पनि जागृति नै हो । हरेक ठूला जागृतिहरू त्यही एकजना ग्रहण गर्नेहरूबाट नै सुरु हुन्छ । त्यसैले पास्टर, सानो शुरुवातको दिनलाई अवहेलना नगर्नुहोस ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रप्रभु येशूले आफ्ना चेलाहरूलाई शहरहरू हुँदो सु–समाचार प्रचार गर्न पठाउनु भयो, जहाँ मानिसहरू सम्भवत सु–समाचारलाई ग्रहण नगर्ने खालका थिए र त्यहाँ कुनै एउटा व्यक्तिले पनि पश्चाताप गर्ने छैन भनेर उहाँलाई राम्रोसित थाहा थियो (हेर्नुहोस , लूका ९ः५) । तरै पनि प्रभु येशूले त्यहाँ सु–समाचार प्रचार गर्न तिनीहरूलाई पठाउनु भयो । के ती चेलाहरू असफल भए त ७तिस अहँ, भएनन , तिनीहरूले मानिसहरूलाई परिवर्तन गर्न नसके तापनि (मण्डली बृद्धि नभए तापनि) तिनीहरू सफल भएका थिए, किनभने तिनीहरूले प्रभु येशूको आज्ञा पालन गरे ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रत्यसै गरेर, प्रभु येशूले अझै पनि पास्टरहरूलाई गाऊँहरू, शहरहरू र उपनगरहरूतिर पठाउनु हुन्छ, जहाँ मानिसहरूको सानो प्रतिशतले मात्र सु–समाचारलाई ग्रहण गर्नेछ भन्ने कुरा उहाँले जान्नु हुन्छ । आफ्नो सानो मण्डलीमा विश्वासयोग्य भएर सेवा गर्ने ती पास्टरहरू अरु केही मण्डली बृद्धि गर्न एकदम जान्ने मानिसहरूको दृष्टिमा असफल देखिए तापनि परमेश्वरको दृष्टिमा सफल हुन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपरमेश्वरको महान कृपा र उहाँका मानिसहरूको अन्तरबिन्ति प्रार्थनाको कारण उहाँले सु–समाचार ग्रहण गर्न नचाहने मानिसहरूलाई ग्रहण गर्न चाहने बनाउनको लागि सहायता गरिरहनुभएको छ भन्ने तथ्यद्वारा हरेक क्षेत्रका सबै पास्टरहरू उत्साहित पनि भएको हुनु पर्छ । उहाँले उद्धार नपाएका मानिसहरूलाई तिनीहरूका विवेक, उहाँको सृष्टि, परिस्थितिहरू, उहाँको अस्थायी न्यायहरू, उहाँको मण्डलीका जीवित साक्षीहरू, सु–समाचार प्रचार र पवित्र आत्माले कायल पार्ने कुरालाई प्रयोग गरेर भए पनि प्रभाव पारेरै छोडनुहुन्छ । त्यसैले पास्टर साहसिलो हुनुहोस । आज्ञाकारी भई रहनुहोस , प्रार्थना गरिरहनुहोस र प्रचार गरिरहनुहोस । ठूलो धक्काको जागृति आउनअगि जागृतिको ठूलो खाँचोको महसुस पहिले भएको हुनु पर्छ । अनि त्यहाँ सँधै जागृतिको सपना बोकेर कोही बसिरहेको छ । सपना देखिरहनुहोस !

A Third Limiting Factor to Church Growth

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमण्डली बृद्धिलाई सिमित पार्ने तेस्रो कारक

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रव्यक्तिगत मण्डलीहरूको बृद्धिमा सिमित पार्ने तेस्रो कारक चाँहि पास्टरको दक्षता नै हो । धेरै पास्टरहरूसित ठूलो मण्डलीलाई निरीक्षण गर्ने आवश्यक खुबी नै हुँदैन र यो तिनीहरूको आफ्नै गल्ती पनि होइन । तिनीहरू साङ्गठनिक प्रशासनिक रूपमा वा प्रचार गर्ने÷शिक्षा दिने काममा ठूलो मण्डलीको लागि आवश्यक हुने प्रकारको क्षमतामा सामान्यतया त्यति राम्रो बरदानहरू पाएका हुँदैनन । स्पष्ट रूपमा भन्नु पर्दा, ती पास्टरहरूले ठूलो मण्डलीमा पास्टरको काम गर्ने परमेश्वरबाट बोलावट पाएका छैनन र तिनीहरू ठीक्कको साङ्गठनिक मण्डलीमा वा कुनै पनि घरेलु मण्डलीमा गलत तरिकाले पास्टर हुन खोजिरहेका छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमैले हालसालै अमेरिकाको एउटा ठूलो मण्डलीका प्रमुख पास्टरहरूले लेख्नुभएको अगुवापन विषयको सु–प्रसिद्ध पुस्तक पढेको छु । मैले पृष्ठहरू पढदै जाँदा आधुनिक पास्टरहरूको लागि उहाँले दिनुभएको अनुभवयुक्त सुझावहरू ती पृष्ठहरूमा भरिएको पाएँ, मैले अस्वीकार गर्नु पर्ने प्रतिक्रिया यस्तो छ ः “उहाँले हामीलाई पास्टर कसरी बन्ने भनेर भनिरहनुभएको छैन—उहाँले हामीलाई कसरी ठूलो व्यापारिक केन्द्रको मुख्य हाकिम बन्ने भनेर भनिरहनुभएको छ ।” अनि अमेरिकी साङ्गठनिक मण्डलीका प्रमुख पाष्टरको लागि अर्को कुनै बिकल्प छैन । तिनलाई सहायता गर्ने सहकर्मीहरूको ठूलो झुण्ड चाहिन्छ र ती कर्मचारीहरूलाई ब्यवस्था गर्नु भनेको पूर्ण समय दिएर काम गर्नु हो । मैले पढेको त्यस पुस्तकको लेखक ठूलो असम्प्रदायिक व्यापारिक केन्द्रका मुख्य हाकिम हुने प्रकारको हुनु हुँदो रहेछ । (वास्तवमा उहाँको पुस्तकमा उहाँले प्रायः गरेर ठूला–ठूला ब्यापारिक प्रबन्धक परामर्शदाताहरूका सुझावहरूलाई पास्टरहरू सम्बन्धी शिक्षा लिन चाहने पास्टर पाठकहरूलाई सुझाव दिनको लागि उद्धृत गर्नुभएको थियो) तर उहाँका पाठकवर्गहरूदेखि बाहेक धेरैमा उहाँको जस्तो अगुवापन तथा प्रबन्धकको दक्षता हुँदैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रत्यसै पुस्तकमा, लेखकले धेरै अवसरहरूमा उहाँले ठूलो मण्डली निर्माण गर्दा उहाँको धेरैजसो गम्भीर भूल र त्रुटिहरूले गर्दा आफ्नो परिवार र सेवकाइको उहाँको भविष्यसमेत कसरी झण्डै गुमाउनु प¥यो भन्ने जस्ता कुराहरूलाई पनि निष्कपट रूपमा प्रस्तुत गर्नुभएको छ । परमेश्वरको अनुग्रहले उहाँ टिक्नुभयो । यद्यपि उहाँका ती अनुभवहरूले मलाई धेरै उदाहरणहरूको सम्झना गराउँदछन । जब अरु साङ्गठनिक मण्डलीका पास्टरहरू त्यस्तै प्रकारको अवस्थाबाट भएर त्यस्तै खाले गल्तीहरू गर्दै सम्पूर्ण तवरले मण्डली लथालिङ्ग भएको कष्टबाट भएर गुज्रिरहनुपरेको छ । कतिले आपैmलाई तिनीहरूको मण्डलीहरूमै समर्पित भएर आफ्ना नानीहरू हराएका छन वा तिनीहरूको वैवाहिक जीवन नष्ट भएका छन । केही मानिसहरूलाई अङ्गभङ्ग भई कष्ट भोगेको वा सेवकाइकै सिलसिलामा जलनमा तडपिनु परेको छ । अन्तिममा गएर अरु कतिले चाँहि आफ्नो सेवकाइलाई माया गरेरै छाडिदिन्छन । अरु धेरै टिकिरहेका छन भनेर सजिलै भन्न मात्र सकिन्छ । तिनीहरू निरन्तर रूपमा तिनीहरूको उच्च मानव बलिदानले यसलाई मान्यता दिएको छ कि छैन भनेर डराउँदै अलिक चिन्तित भएर आफ्नो जीवन बिताइरहेका छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमैले त्यो पुस्तक पढदै गर्दा निरन्तररूपमा मलाई सुरुको मण्डलीको बृद्धिले मेरो मनमा फेरि घचघच्याउने काम ग¥यो, जहाँ आधुनिक साङ्गठनिक मण्डलीहरूको कुनै दृश्य थिएन, पच्चीसजना मानिसहरू भएको झुण्डभन्दा ठूलो कुनै पनि झुण्डको लागि कुनै पनि पास्टरले जिम्मेवारी पाएको थिएन । योभन्दा अगाडिको अध्यायमा मैले उल्लेख गरेभैmँ, धेरै पास्टरहरू जसले तिनीहरूको मण्डली धेरै सानो छ भनेर सोच्ँदछन , तिनीहरूले तिनीहरूको सेवकाई धर्मशास्त्रसम्मत छ भनेर पुन ः बिचार गर्नु पर्दछ । यदि तिनीहरूसँग पचासजना मानिसहरू छन भने, वास्तवमा तिनीहरूको मण्डली अति ठूलो भयो । यदि त्यहाँभित्र सक्षम अगुवापन छ भने, तिनीहरूले प्रार्थनासहित तीनवटा घरेलु मण्डलीहरूमा त्यसलाई बिभाजन गर्न सक्छन र तिनीहरूले आफ्नो मण्डली भवन बेचेर चेलाहरू बनाउने र परमेश्वरको तरिकामा परमेश्वरको राज्य निर्माण गर्ने काममा लगाउन सक्छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयदि यो कुरा तिनीहरूलाई अतिवादी जस्तो लाग्छ भने, तिनीहरूले कम्तीमा पनि भविष्यका अगुवाहरूलाई चेला बनाउन सुरु गर्न सक्छन , अर्थात सानो झुण्डहरू सुरु गर्न सक्छन वा यदि तिनीहरूसँग पहिलेबाटै केही साना झुण्डहरू छन भने पनि तिनीहरूले ती झुण्डहरूलाई स्वतन्त्र घरेलु मण्डलीहरूको रूपमा के हुन्छ भनेर हेर्नलाई स्वतन्त्र रूपमा छोडिदिन सक्छन ।

Another Modern Church-Growth Technique

c? cfw’lgs d08nL a[l4sf k|0ffnLx¿

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रख्रीष्टलाई खोज्नेहरूको संवेदनशील मण्डली नमुनाको छेऊमा मण्डली बृद्धिको लागि आज मूलभूतरूपमा बिकसित गरिएका अरु पनि प्रणालीहरू अबाइबलिय र “आत्मिक युद्ध” को ७नतसेणी मुनी झर्दछन । तिनीहरू “किल्लाहरू भत्काउने”, “आत्मिक युद्ध” तथा “आत्मिक मानचित्र” जस्ता नामहरू प्रयोग गरेर प्रख्यात भएका छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रअब आउने अघिल्लो अध्यायमा हामी आत्मिक युद्धसम्बन्धी यी केही अभ्यासहरूको बारेमा बिचार गर्नेछौं । छोटकरीमा, हामीलाई अचम्भ लाग्नसक्छ, कि प्रेरितहरूलाई थाहा नभएका यस्ता प्रकारका अभ्यासहरू किन आज मण्डली बृद्धिको लागि अतिनै आवश्यक छ भनेर बिचार गरिन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमण्डली बृद्धिका धेरै नयाँ कारणहरूमा केही पास्टरहरूको अनुभवहरूको परिणाम पनि पर्दछन । जसले भन्दछ, “मैले यो गरें, त्यो गरें र मेरो मण्डली बृद्धि भयो । त्यसैले यदि तपाईंले पनि त्यसै गर्नुभयो भने, तपाईंको मण्डली पनि बृद्धि हुनेछ ।” सत्य कुरा चाँहि के हो भने, तिनीहरूको मण्डलीहरूको बृद्धि र तिनीहरूले गरें भनेर भनेको कामको बीचमा कुनै सम्बन्ध नै छैन, यद्यपि तिनीहरूले अर्कै कुरा सोचेको हुन्छ । अरु पास्टरहरूले यस प्रकारको शिक्षालाई अनुकरण गरेर, तिनीहरूले सिकाएझैं गर्दाखेरि तिनीहरूको मण्डली कति पनि नबढेको प्रमाणहरू बारम्बार दोहोरिएका छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रएउटा बृद्धि भएको मण्डलीको पास्टरले यसो भनिएको सुनिएला, “हाम्रो शहरमा हामीले जब शैतानलाई हपारेर गाली गर्न थाल्यौं, तब हाम्रो मण्डलीमा जागृति आयो । त्यसैले, यदि तपाईंको मण्डलीमा पनि जागृति आएको तपाईं चाहनु हुुन्छ भने, तपाईंले पनि शैतानलाई हपारेर गाली गर्नु पर्दछ ।”

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतर मण्डली इतिहासको बिगत २००० बर्षसम्म त्यत्रो धेरै जागृतिहरू संसारभरि नै आए, त्यहाँ किन शहरहरूमा शैतानलाई हपारेर एकजनाले पनि गाली गर्नु परेन ७तिस यसले यो देखाउँछ, कि त्यो पास्टरले शैतानलाई हपारेर गाली ग¥यो भने जागृति आउँछ भन्ने सोँचेको भए तापनि तिनले त्यो गर्नुमा गल्ती गरेका थिए । वास्तवमा तिनको शहरका मानिसहरूले सायद मण्डलीको एकताको प्रार्थनाको परिणामस्वरूप सु–समाचारलाई ग्रहण गर्न सुरु गरेका थिए र तिनीहरूले सु–समाचार ग्रहण गर्ने समयमै पास्टरले त्यहाँ गएर सु–समाचार प्रचार गरेका थिए होलान । धेरै जसो मण्डलीको बृद्धि ठीक ठाउँमा, ठीक समयमा भएको परिणाम स्वरूप हुने गर्दछ । (अनि पवित्र आत्माले हामीलाई ठीक ठाउँमा ठीक समयमा हुनको लागि सहायता गर्नु हुन्छ) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयदि कुनै पास्टरको मण्डलीको शहरमा शैतानलाई हपारेर गाली गरेको कारण जागृति ल्याइएको हो भने, किन केही समयपछि जागृति बिस्तारै सेलाउँदै गएर अन्तिममा सँधैको जस्तो भएको छ त ७तिस शैतानलाई हपारेर गाली गर्नु नै मुख्य कुरा हो भने, हामी पनि शैतानलाई हपारेर कराइरहँदा शहरमा भएको प्रत्येकजना आएर ख्रीष्टलाई ग्रहण गर्नेछन भन्ने कारण बन्दछ । तर तिनीहरू कोही पनि आउँदैनन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसामान्यरूपमा जब हामी सानो बिचार गर्छौैं, तब सत्य कुरा स्पष्ट हुन्छ । मण्डली बृद्धिका बाइबलिय कारणहरू केवल प्रार्थना, प्रचार, शिक्षा, चेला बनाउने कार्य, पवित्र आत्माको सहायता र यस्तै अरुहरू हुन । अनि यी बाइबलिय कारणहरूले मण्डली बृद्धिमा बाजी दिँदैनन भने पनि, परमेश्वरले मानिसहरूलाई नैतिक रूपमा स्वतन्त्रता दिनुभएको छ । पश्चाताप गर्ने कि नगर्ने भन्ने कुरा तिनीहरूले छान्न सक्छन । प्रभु येशू पनि कुनै शहरहरूमा जानुहुँदा कुनै–कुनै समयहरूमा ती शहरहरूमा मानिसहरूले पश्चाताप नगरेकाले मण्डली बृद्धिमा उहाँ असफल हुनु भयो भनेर भन्न सकिएला ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयी सबै कुरा मण्डली निर्माण गर्ने कामको लागि बाइबलिय तरिकाले हामीले अभ्यास गर्नु आवश्यक छ भन्नु मात्र हो । अरु जे सुकै भए तापनि त्यो समयको बर्बादी हो । काठ, घाँस वा पराल प्रयोग गरेर बनाइएका ती कुराहरू एक दिन आगोमा जलेर नष्ट हुँदैछन र इनाम पाउने छैनन । (हेर्नुहोस–१कोरिन्थी ३ः१२–१५)

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रअन्तमा, लक्ष्य संख्यात्मक बृद्धिमा होइन तर चेला बनाउने काममा हुनुपर्छ । यदि हामीले चेला बनाउँदा मण्डली बृद्धि हुन्छ भने, परमेश्वरलाई प्रशंसा होस !

 


@# यहाँ अर्को घरेलु मण्डलीको नमूनाको मौका छ – पास्टरहरू गलत कारणहरूले गर्दा ठूलो विश्वासीहरू भएको मण्डली निर्माण गर्न प्रयत्न गरिरहेका छैनन, किनभने घरको आकारद्वारा मण्डलीको विश्वासीहरूको समूहको आकार सिमित पारिएको हुन्छ ।

@$ धेरै कारणहरूले आज धेरै प्रचारकहरू, शिक्षकहरू, अगमवक्ताहरू र प्रेरितहरूले मण्डलीहरूको हेरचाह गरिरहेका छन । परमेश्वरले दिनुभएका धेरै सेवकाइहरूलाई ठीक स्थान दिइएको छैन वा बैधानिक मण्डलीको ढाँचाभित्र तिनीहरूलाई कुनै पनि स्थान दिइएको हुँदैन र त्यसैले गर्दा अपाष्तरिय सेवकहरूले बाइबलिय ढाँचाभित्र भएका विश्वासीहरूको ठूलो मण्डलीको महान आशिषलाई लुटदै मण्डलीको हेरबिचार गर्ने कार्यको अन्त गरी दिन्छन । हरेकले आफ्नो साँचो बोलावटबिना नै एउटा बैधानिक मण्डलीको रूपमा भवनलाई आफ्नै राज्य निर्माण गर्नको लागि लिइएको जस्तो देखिन्छ । किनभने पास्टरहरूलाई, “तिनीहरूका मानिसहरूमाथि”, र दशांशमाथि अधिकार हुन्छ र ती सबै भवन निर्माण गर्न र भवनको स्याहार संहार गर्नको लागि जान्छन । अनि अपाष्तरिय सेवकहरू मण्डली हेरचाह गर्ने सेवकाइको निम्ति बोलाइएका हुन्छन तर तिनीहरू आर्थिक सहायता पाउन मात्र जान्छन ।

@% सम्झनुहोस , कि लूका १४ः२६–३३ प्रभु येशूले साँचो चेला हुनको लागि माँग गर्नुभएको कुरा पहिले नै विश्वासीहरू भइसकेको मानिसहरूलाई थिएन । यो त उहाँले तिनीहरूलाई तिनीहरूको आत्मिक यात्राको दोस्रो कदमको रूपमा प्रस्ताव राख्नुभएको थियो । बरू, उहाँले यो कुरा भीडँहरूसँग बोलिरहनुभएको थियो । प्रभु येशूको चेला हुनु उहाँले राख्नुभएको प्रस्तावको पहिलो कदम मात्र थियो, जुन चाँहि मुक्तिको कदमभन्दा कम छैन । यो कुरा नयाँ मानिसहरूको संवेदनशील मण्डलीहरूमा सिकाइएको कुराको ठीक बिपरित छ ।