Chapter 9

 

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र प्रभु येशूको पनि मन पर्ने प्रचारक थिए भनी भन्दा तपाईंलाई अचम्भ लाग्न सक्छ । तपाईंलाई यो कुरा भनेकोमा पनि अचम्भ लाग्न सक्छ । प्रभु येशूको मन पर्ने प्रचारक लूथरन, मेथोडिष्ट, पेन्तिकोष्टल, एङ्गिलकन, वा प्रेस्बिटेरियन केही पनि थिएनन । बरु उनी त ब्याप्टिष्ट पो थिए । वास्तवमा हामीले उनलाई बप्तिस्मा दिने यूहन्ना भनेर चिन्दछौं । प्रभु येशूले उनको बारेमा भन्नु भयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, स्त्रीबाट जन्मेकाहरूमा बप्तिस्मा दिने यूहन्नाभन्दा महान अरू कोही भएको छैन” (मत्ती ११ः११ क) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र सबै मानिसहरू “स्त्रीबाटै जन्मेको” भए तापनि, अर्को तरिकाले भन्दा प्रभु येशूको बिचारमा बप्तिस्मा दिने यूहन्नाभन्दा महान अरू कोही भएको छैन । प्रभु येशूले किन यस कुरालाई अनुमान लगाउने तरिकाले भन्न महसुस गर्नु भएको ७तिस तथापि, यो बिचार गर्नु उचित हुन्छ, कि प्रभु येशूले यूहन्नाको आत्मिक गुणहरूको कारण उनको बारेमा उच्च ढङ्गले सोँच्नुभएको थियो । यदि त्यसो हो भने, हामीले ती आत्मिक गुणहरूको बारेमा अध्ययन गरेर तिनीहरूको अनुकरण निश्चित रूपमा गर्नेछौं । मैले बप्तिस्मा दिने यूहन्नामा कम्तिमा पनि सातओटा गुणहरू पत्ता लगाएको छु जुन चाँहि प्रशंसनिय छन । यूहन्नाको सेवकाइले अगमवक्ता र प्रचारकको सेवकाइको राम्रो प्रतिनिधित्व गरेको भए तापनि, सातवटै आत्मिक गुणहरू जुनसुकै सु–समाचारको हरेक सेवकको लागि उचित छन । अब हामी यी सातवटा गुणहरूमध्ये प्रथम गुणको बारेमा बिचार गरौं ।

John’s First Quality

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयूहन्नाको पहिलो गुण

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र “जब यरुशलेमबाट यहूदीहरूले पुजाहारीहरू र लेवीहरूलाई उहाँकहाँ “तिमी को हौ ७तिस” भन्ने कुरा सोध्न पठाए, तब यूहन्नाको गवाही यो थियो । उनले स्वीकार गरे, अनि इन्कार गरेनन र “म ख्रीष्ट होइन” भनी स्वीकार गरे । तब तिनीहरूले उनीहरूलाई सोधे, “तब के, तिमी एलिया हौ ७तिस” उनले भने, “म होइन ।”े “के तिमी त्यो अगमवक्ता हौ ७तिस” उनले जवाफ दिए, “होइन ।” तिनीहरूले उनलाई भने, “तिमी को हौ ७तिस हामीलाई भन, र हामीलाई पठाउनेहरूलाई हामी जवाफ दिन सकौं । तिमी आफ्नो बिषयमा के भन्छौ ७तिस” उनले भने, “यशैया अगमवक्ताले भनेझैं, ‘परमप्रभुको बाटो तयार पार’ भनी उजाड स्थानमा कराउने एक व्यक्तिको म आवाज हुँ” (यूहन्ना १ः१९–२३) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यूहन्नाले आफ्नो बोलावटलाई चिनेर त्यसैमा लागिरहनु कति महत्वपूर्ण कुरा हो । यदि तपाईं एक प्रचारक हुनु हुन्छ भने, तपाईंले पाष्टर हुन खोज्नु हुँदैन । तपाईंले निराशा मात्रै पाउनु हुनेछ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र तपाईंले आफ्नो बोलावटलाई कसरी जान्नु हुन्छ ७तिस पहिले, तपाईंलाई बोलाउनु हुने प्रभुलाई खोजेर । दोस्रो, तपाईंका बरदानहरूको जाँच गरेर । यदि परमेश्वरले प्रचारक हुनको लागि बोलाउनु भएको छ भने, तपाईंलाई उहाँले त्यस कामको लागि सु–सज्जित पार्नु हुनेछ । अनि तेस्रो, अरूहरूले दिएको निश्चयताबाट जोहरूले तपाईंका बरदानहरूलाई थाहा पाएका हुन्छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र एकचोटि तपाईंको बोलावटमा तपाईं निश्चित भइसकेपछि तपाईंले आफ्नो सम्पूर्ण हृदयले कुनै बाधालाई रोक्न नदिइकन त्यसैमा लागिरहनु पर्दछ । धेरैले परमेश्वरले तिनीहरूबाट चाहनु भएको काम गर्न उहाँलाई पर्खिरहेका हुन्छन । नोआले जहाज बनाउन उहाँलाई पर्खेनन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यसो भनिएको छ, कि सेवकाई भन्ने शब्दलाई काम भनेर उच्चारण गरिएको छ । शैतानले निश्चय पनि तपाईंको बोलावटलाई पूरा गर्नबाट रोक्ने प्रयत्न गर्दछ, तर तपाईंले त्यसको बिरोध गरेर विश्वासद्वारा अगाडि़ बढनु पर्छ । धर्मशास्त्रले नबताए तापनि, तपाईं निश्चित हुन सक्नु हुन्छ, कि एकदिन यर्दन क्षेत्रमा यूहन्नाले प्रथमपल्ट प्रचार गर्न शुरु गरे । उहाँको पछिल्ला ७नतसोताहरूको भीड पहिलाको भीडभन्दा धेरै सानो समूहमा थियो भन्ने कुरामा कुनै शंका छैन । मानिसहरूले उनलाई ठट्टामा उडाइदिए र उनले सतावटको अनुभव पनि गरेका थिए भन्ने कुरामा पनि तपाईं निश्चित हुन सक्नु हुन्छ । तिनको लक्ष्य भनेको आफ्नो परमेश्वरलाई खुशी पार्नु थियो, जसले उहाँलाई सेवकाइमा बोलाउनु भएको थियो । अन्तमा गएर तिनी सफल पनि भए ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र हामीले अनुकरण गर्नको लागि यूहन्नाको पहिलो आत्मिक गुण यो थियो ः यूहन्नाले आफ्नो बोलावटलाई चिनेर त्यसैमा लागिरहे ।

John’s Second Quality

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयूहन्नाको दोस्रो गुण

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र “त्यही समय बप्तिष्मा दिने यूहन्ना यहूदियाको उजाडस्थानमा आए र यसो भन्दै प्रचार गर्न लागे, “पश्चाताप गर, किनभने स्वर्गको राज्य नजीक आएको छ” (मत्ती ?ब जचभा.ूmबष्तियस्३ः१–२)ूश्र३ः१–२)?रबश्र ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र निश्चय पनि प्रभु येशूले यूहन्नाको सामान्य सन्देशलाई उच्च रूपमा प्रमाणित गरी दिनु भयो, जसरी उहाँले पनि त्यही सन्देशलाई आपूm जहाँ–जहाँ जानु भयो त्यहाँ–त्यहाँ प्रचार गर्नु भयो (हेर्नुहोस मत्ती ४ः१७बmउस) । यूहन्नाले मानिसहरूलाई पश्चाताप गर्नको लागि बोलाउँथे– पापको जीवनबाट धार्मीकताको जीवन तर्फ फर्कन । तिनलाई थाहा थियो, कि परमेश्वरसँगको सम्बन्ध पश्चातापबाटै सुरु हुन्छ र जो जसले पश्चाताप गर्दैन, त्यो नरकमा फालिनेछ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र धेरै आधुनिक प्रचारकहरूले जस्तो यूहन्नाले कहिले पनि परमेश्वरको प्रेमको बारेमा उल्लेख गरेर प्रचार गरेनन । न ता तिनले मानिसहरूको “महसुस गरिएको खाँचोहरू” को बारेमा नै “प्रभु येशूलाई ग्रहण गर्ने” अर्थ बिहीन प्रार्थना गर्न लगाए, जसले गर्दा तिनीहरूले “प्रशस्तताको जीवन” को अनुभव गर्न सक्थे । तिनीहरू असल मानिसहरू हुन जसलाई विशेष गरेर परमेश्वरले स्वर्ग लैजान चाहनुहुन्छ भन्ने कुरामा विश्वास गर्नको निम्ति तिनले मानिसहरूलाई नेत्रृत्व गरेनन । बरु उनले तिनीहरूलाई परमेश्वरले जुन प्रकारले हेर्नुहुन्थ्यो त्यस प्रकारले तिनीहरूलाई हेरे, बिद्रोहीले तिनीहरूले गरेको पापको अनन्त दण्ड भोग्ने खतरामा छन भनी चेतावनी दिए । तिनले प्रभावशाली रूपमा आउनेवाला क्रोधको बारेमा तिनीहरूलाई चेतावनी दिए । यदि तिनीहरूले आफ्ना हृदय र कामहरू परिवर्तन गरेनन भने तिनीहरूले दण्डाज्ञा पाउनेछन भनेर तिनले तिनीहरूलाई निश्चित रूपमा बुझाई दिए ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र त्यसैले हरेक चेला बनाउने सेवकले अनुकरण गर्नुपर्ने योग्यको यूहन्नाको दोस्रो गुण यो होे, पश्चाताप परमेश्वरसँगको सम्बन्धमा पहिलो कदम थियो भनी यूहन्नाल घोषणा गरे ।

John’s Third Quality

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयूहन्नाको तेस्रो गुण

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र “यूहन्नाले उँटका रौंको वस्त्र लाउँथे र कम्मरमा छालाको पटुका बाँध्थे, तिनको खानेकुरा सलह र बनमह थियो” (मत्ती ३ः४) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यूहन्ना अहिलेका आधुनिक “उन्नतिको बारेमा प्रचार गर्ने प्रचारकहरू” को चित्रमा निश्चय पनि सुहाउँदिलो प्रचारक थिएनन । तिनीहरूले वास्तवमा, तिनीहरूको मण्डलीको मञ्चमा यूहन्ना जस्तो मानिसलाई कहिले पनि अनुमति दिदैनन, किनभने तिनले सफलताको भूमिका निभाउँदैनन । यद्यपि, यूहन्ना साँचो परमेश्वरका जन थिए, जसले पृथ्वीमा धन सम्पत्ति थुपार्ने इच्छा गरेनन अर्थात परमेश्वरले हृदयलाई हेर्नु हुन्छ भन्ने जानेर बाहिरी रूपद्वारा मानिसहरूलाई प्रभाव पार्ने काम गरेनन । तिनी सामान्य रूपमा जीवन बिताउँथे, र तिनको अभिप्राय पैसा कमाउनु थियो भनेर कहिले पनि देखेनन । संसार भरिका धेरै आधुनिक सेवकहरूको लागि यो कति भिन्नै कुरा थियो, जोहरूले आफ्नो व्यक्तिगत फाइदाको लागि सु–समाचारको प्रयोग गर्दछन । अनि जसै तिनीहरूले प्रभु येशूको प्रतिनिधित्व गलत तरिकाले गर्दछन, तब तिनीहरूले ख्रीष्टको कारण ठूलो हानी भोग्नु पर्दछ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र प्रभु येशूलाई मन पर्ने प्रचारक हुनको लागि यूहन्नाको तेस्रो गुण यस्तो थियो ः यूहन्नाले सामान्य जीवन बिताए ।

John’ Fourth Quality

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयूहन्नाको चौथो गुण

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र “यसकारण तिनीसँग (यूहन्नासँग) बप्तिस्मा लिन आउने भीँडहरूलाई तिनले भने, “ए सर्पका बच्चा हो, आइलाग्ने क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो ७तिस यसकारण पश्चाताप सुहाउँदो फल फलाओ र तिमीहरू आफै हाम्रा पिता अब्राहम हुन भन्न पछि नलाग, किनभने म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुंगाहरूबाट अब्राहमको निम्ति सन्तान उत्पन्न गर्न सक्नु हुन्छ” (लूका ३ः७बmउस–८) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र जसै यूहन्नाको सेवकाइले धेरै मानिसहरूलाई छुँदै सुरु भयो, तिनले आफ्नो सन्देशसित कहिले पनि सम्झौता गरेनन भन्ने कुरा स्पष्ट छ । यूहन्ना मानिसहरूको अभिप्रायको बारेमा अलिक शंकालुसमेत भएको हुनु पर्छ । जसै मानिसहरूले बप्तिस्मा लिए तिनीहरू केही लोकप्रिय होइन्छ, कि भनी सोच्नँ थालेको कुरा तिनले थाहा पाए । शास्त्री र फरिशीहरू पनि यर्दनतिर आइरहेका थिए (हेर्नुहोस मत्ती ३ः७बmउस) । धेरै मानिसहरू भीडँमा जम्मा भएको देखेर तिनलाई डर पनि लागेको थियो । त्यसैले तिनले त्यहाँ आउने सबैलाई तिनीहरूमा आउने छलपूर्ण कुराहरूबाट जोगाउन तिनले भरभग्दुर प्रयत्न गरे । तिनले कसैलाई पनि बप्तिष्माको कार्यले उद्धार गर्नसक्छ भन्ने सोच—बिचार गरेको चाहेनन, अर्थात पश्चाताप गरेर मात्रै मानिसहरू नरक जानबाट बाँच्नेछन भन्ने कुरा कसैले पनि सोचुन भन्ने चाहना गरेनन । साँचो पश्चातापले आज्ञापालनको फल फलाउँछ भनी तिनले चेतावनी दिए ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यसको अतिरिक्त धेरै यहूदीहरूले तिनीहरूको शारीरिक बंशजबाट नै उद्धार पाउने छन भनी सोँचेको कारणले यूहन्नाले तिनीहरूले गरेको त्यस आशाको व्यर्थतालाई छर्लङ्ग पारिदिए ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यूहन्नाको चौथो प्रशंसनिय गुण यो हो ः तिनले मानिसहरूलाई सत्य कुरो बताउनको लागि सकेसम्म प्रेम गरे । तिनले कहिले पनि अपश्चातापी र अपवित्र मानिस स्वर्ग जानसक्छ भनेर निश्चयता दिलाएनन ।

John’ Fifth Quality

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयूहन्नाको पाचौं गुण

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यूहन्नाले कसैलाई पनि धोकामा पर्न नदिइकन, पश्चाताप नगरिकन आएको कुनै पनि व्यक्तिलाई बप्तिष्मा दिएनन । तिनले “आफ्ना पापहरू स्वीकार गरेका” मानिसहरूलाई मात्र बप्तिष्मा दिए (मत्ती ३ः६) । आउने मानिसहरूलाई तिनले यसरी चेतावनी दिए ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र “अहिले नै रुखको फेदमा बन्चरो परिसकेको छ, यसकारण असल फल नफलाउने हरेक रुख काटी ढालिन्छ र आगोमा फालिन्छ । ….. उहाँको निफन्ने नाङ्गलो उहाँकै हातमा छ र उहाँले आफ्ना खलालाई पूरै सफा पार्नु हुनेछ र आफ्नो गहँु धनसारमा जम्मा गर्नु हुनेछ, तर भुसजति चाँहि ननिभ्ने आगोमा जलाउनु हुनेछ” (मत्ती ३ः१०, १२) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र परमेश्वरको राज्यमा आत्माहरू बचाउनुको साटो आफ्नै लोकप्रियता बढाउन खोज्ने धेरै प्रचारकहरूले प्रायः जसो प्रचार गर्न नचाहेको नरकको सत्यताको बिषयलाई यूहन्नाले मानिसहरूको बीचमा भन्न कहिले डराउँदैनथे । न त यूहन्नाले हामीले डाँड़ाको उपदेशमा ख्रीष्टले प्रचार गर्नुभएको कुरा पत्ता लगाएको विषयवस्तुलाई घोषणा गर्न नै चुके – पवित्रजन मात्रै परमेश्वरको राज्यमा प्रवेश गर्नेछ । जोहरूले असल फल फलाउँदैनन , तिनीहरू आगोमा फालिने छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यदि यूहन्ना आज जीवित भएको भए, धेरै ख्रीष्टियनहरूद्वारा “नरकको आगो र गन्धकको प्रचारक”, “अन्धकार र सत्यानाशको अगमवक्ता”, “हराएका आत्माहरू नखोज्ने”, अर्थात “स्व–धार्मिक” भनेर झपारिने थिए होला भन्ने कुरामा कुनै शंका छैन । तरै पनि यूहन्ना प्रभु येशूको मनपर्दा प्रचारक भने अवश्य थिए । तिनको पाचौं गुण ः यूहन्नाले नरकको बारेमा प्रचार गरे र कस्तो प्रकारका मानिसहरू त्यहाँ जानेछन भनेर स्पष्ट पारिदिए । चाखलाग्दो गरी लूकाले यूहन्नाको सन्देशलाई “सु–समाचारमा उल्लेख गरी दिए ।

John’ Sixth Quality

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयूहन्नाको छैटौं गुण

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यूहन्ना शक्तिशाली ढङ्गमा परमेश्वरले चलाइएका व्यक्ति भए तापनि, भीँडहरूको सामु लोकप्रिय भए ता पनि, तिनलाई थाहा थियो, कि तिनी प्रभु येशूको तुलनामा केही पनि होइनन अनि त्यसैकारण तिनले सँधै आफ्नो प्रभुलाई उचाल्ने काम गरे ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र “मचाँहि ता तिमीहरूलाई पश्चातापको लागि पानीले बप्तिष्मा दिन्छु , तर मपछि आउनु हुने मभन्दा अझ शक्तिशाली हुनु हुन्छ, जसको जुत्ता बोक्ने योग्यको म छुइन, उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिष्मा दिनुहुनेछ” (मत्ती ३ः११) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र हाम्रो समयका सेवकहरूले प्रायः गरेर अति नै धेरै अहंकार पूर्ण प्रदर्शन गरेको बिपरित यूहन्नाको स्व–मूल्यांकन कति राम्रो गरी खड़ा भएको छ । तिनीहरूको रङ्गीन पत्रिकाहरूमा प्रत्येक पृष्ठमा फोटोहरू हुन्छन , जहाँ प्रभु येशूको बारेमा बिरलै रूपमा उल्लेख गरिएको हुन्छ । तिनीहरू मयूरझैं तिनीहरूको मण्डलीको मञ्चमा नाँच्दछन र तिनीहरूका मानिसहरूको आँखाको सामुन्ने आफैलाई उचाल्दछन । तिनीहरू बेढङ्गका, पहुँच नभएका, र आफ्नै स्वार्थी महत्वले भरिएका मानिसहरू हुन । कसै—कसैले त स्वर्गदूतहरू र परमेश्वरसमेतलाई पनि आज्ञा गर्दछन । तर पनि यहन्नाले त आपूmलाई प्रभु येशूको जुत्ता बोक्न पनि म लायकको छुइन भनी बिचार गर्दछन , एउटा तुच्छ दासले गर्ने काम त्योभन्दा के हुन सक्छ र ७तिस तिनले प्रभु येशू बप्तिष्मा लिन आउनु हुँदा आपत्ति जनाएका थिए र प्रभु येशू नै ख्रीष्ट हुनु हुन्छ भनेर एकपल्ट थाहा पाइसकेपछि, तिनले उहाँतिर देखाउँदै सबलाई “संसारको पाप उठाई लैजाने, परमेश्वरका थुमा” उहाँ नै हुनु हुन्छ भनी घोषणा गरे (यूहन्ना