Chapter 10

 

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र जब मानिसहरूले पश्चाताप गर्छन र प्रभु येशू ख्रीष्टमा विश्वास गर्छन तब तिनीहरू ”नयाँ गरी जन्मन्छन” । नयाँ गरी जन्मनु भनेको के हो ७तिस त्यही कुरा यस अध्यायमा उल्लेख गरिएको छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र नयाँ गरी जन्मनुको अर्थ के हो भनेर बुझ्नको निम्ति सबैभन्दा पहिला हामीले मानव जीवनको प्रकृति कस्तो छ भनेर बुझ्नु आवश्यक छ । हामीहरू शारीरिक मात्रै होइनौं, तर आत्मिक पनि हौं भनेर धर्मशास्त्रले हामीलाई भन्दछ । उदाहरणको लागि पावलले लेखेका छन , “शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखो तुल्याउन र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनसम्म निष्कलंक रहुन (१ थिस्सलोनिकी ५ ः २३) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र पावलले देखाए भैmँ हामीहरू आत्मा, प्राण र शरीर तीनवटा भागहरू मिलेर बनिएका छौं भनी बिचार गर्न सक्छौं । धर्मशास्त्रले ती तीनवटा भागहरूलाई स्पष्ट रूपमा परिभाषित गर्दैन, त्यसैले हामी आफैले वचनहरू बुझेर तिनीहरूको बीचको भिन्नतालाई छुटयाउन प्रयत्न गर्दछौं । हामी प्राय ः गरेर हाम्रो शरीर शारीरिक हो भनी निष्कर्ष निकाल्द छौं मासु , हाड र त्यस्तै अरुहरू । हाम्रो प्राण हाम्रो बौद्धिकता र भावना भएको चीज हो— हाम्रो मन । हाम्रो आत्मा आीत्मक छ भन्ने स्पष्ट हुन्छ, अर्थात प्रेरित पत्रुसले यसरी ब्याख्या गर्छन “हृदयको भित्री ब्यक्ति” (१ पत्रुस ३ ः ४) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र शारीरिक आँखाको लागि आत्मा अदृश्य भएकोले नयाँ गरी नजन्मिएका मानिसहरूले यसको अस्तित्वलाई विश्वास गर्दैन । जे भए तापनि, हामीहरू सबैजना आत्मिक प्राणीहरू हौं भनेर बाइबलले अति स्पष्ट पारेको छ । जब मानिस र्मदछ, उसको शरीरले काम गर्न छाडेको मात्रै हो, त्यो बेला उसको आत्मा र प्राणले सँधै झैं काम गरिरहेको नै हुन्छ भनेर धर्मशास्त्रले हामीलाई भन्दछ । मृत्यु भएको बेला तिनीहरूले शरीरलाई (एकलो पारेर) परमेश्वरको सामु न्यायमा खडा हुनको लागि छोडेर जान्छन (हिब्रू ९ः २७बmउस) । न्याय (पछि, तिनीहरू कित स्वर्ग जान्छन , कि नरक जान्छन । अन्ततोगत्व, हरेक व्यक्तिको आत्मा र प्राण शरीरको पुनरुत्थानमा फेरि आ—आफ्नै शरीरमा फर्किएर आइ एक हुन्छन ।

The human spirit more defined

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमानव आत्मालाई बढी परिभाषित गरिएको छ

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र १ पत्रुस ३ः ४ मा पत्रुसले आत्मालाई ”भित्री व्यक्ति” ९ज्ष्ममभल उभचकयल० भनेर सम्बोधन गरेको छ र आत्मा चाँहि व्यक्ति हो भनी औँल्याएको छ । पावलले पनि आत्मालाई ”भित्री मानिस” ९क्ष्ललभच mबल० हो भन्दै उसको विश्वासलाई औँल्याएको छ अनि मानव आत्मा चाँहि विचार वा शक्ति मात्र होइन तर व्यक्ति पनि हो भन्ने देखाउँदै उल्लेख गरेका छन ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र”यसकारण हामी हरेस खाँदैनौं, तर हाम्रो बाहिरी मनुष्यत्व नाश हुँदै गए तापनि हाम्रो भित्री मनुष्यत्व चाँहि दिन—दिनै नयाँ हुँदै जान्छ” (२ को० ४ः १६) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र ”बाहिरी मानिसले” स्पष्ट रूपमा शारीरिक शरीरको बारेमा बर्णन गर्दछ भने ”भित्री मानिसले” आत्मालाई परिभाषित गरेको छ । शरीर हुँदा आत्मा चाँहि दैनिक रूपमा नविकरण हुन्छ । पावलले शरीर र आत्मालाई मानिसको रूपमा उल्लेख गरेको कुरालाई फेरि पनि विचार गर्नुहोस । त्यसैले जब तपाईं आफ्नो आत्मालाई कल्पना गर्नु हुन्छ, तब आत्मिक बादलको कल्पना नगर्नुहोस । बरु तपाईं जस्तै देखिने रूपमा भएको एउटा व्यक्तिको रूपमा कल्पना गर्नु राम्रो हुन्छ । जे भए तापनि, यदि तपाईंको शरीर बुढो छ भने, तपाईंको आत्मा बुढो छ भनेर नसोँच्नुहोस । तपाईंको पछिल्लो जीवन कस्तो थियो भनेर कल्पना गर्नुहोस । किनभने तपाईको आत्मा कहिले पनि बुढो भएको हुँदैन ! यो त दिन—प्रतिदिन नयाँ हुँदै गइरहेको हुन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र तपाईंको आत्मा, तपाईंको जीवनको एउटा भाग हो जो नयाँ गरी जन्मिएको छ (यदि तपाईंले प्रभु येशूमा विश्वास गर्नु भएको छ भने) । तपाईंको आत्मा परमेश्वरको आत्मासँग सहभागी भएको हुन्छ (हेर्नुहोस १ को० ६ः १७बmउस), र उहाँ त्यही व्यक्ति हुनु हुन्छ जसले तपाईंलाई येशूलाई पछयाउनको निम्ति अगुवाई गर्नु हुन्छ (रोमी १०ः १४) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र परमेश्वर आत्मा पनि हुनु हुन्छ (यूहन्ना %!

Jesus on the new birth

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रनयाँ जन्ममा प्रभु येशू

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र येशूले एकपल्ट निकोदेमस नाम गरेको एकजना यहूदी अगुवालाई पवित्र आत्माको कार्यद्धारा मानव आत्माको पुनर्जन्मको आवश्यकताको बारेमा बताउनु भयो ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र ”येशूले तिन (निकोदेमस) लाई जवाफ दिनु भयो, ‘साँच्चै म तिमीलाई भन्दछु , कोही नयाँ गरी जन्मेन भने, उसले परमेश्वरको राज्य देख्न सत्तैmन ।‘ निकोदेमसले उहाँलाई भने, ‘मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र ७तिस के त्यो आफ्नी आमाको कोखमा दोस्रोचोटि पसेर जन्मन सक्छ र ७तिस‘ येशूले जवाफ दिनुभयो, ‘साँच्चै म तिमीलाई भन्दछु कोही पानी र आत्माद्धारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सत्तैmन । शरीरबाट जन्मेको शरीर हो, पवित्र आत्माबाट जन्मेको आत्मा हो । मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्भ नमान” (यूहन्ना ३ः३—७बmउस)

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र निकोदेमसले सुरुमा येशूले शारीरिक पुनर्जन्मको बारेमा कुरा गरिरहनुभएको छ भनेर सोँचेका थिए । तर उहाँले स्वर्गको राज्यमा प्रवेश गर्नको लागि हरेकले पनि नयाँ गरी जन्मनु पर्छ भनेर भन्नु भएको थियो । जे भए तापनि येशूले आत्मिक पुनर्जन्मको बारेमा भनिरहनुभएको थियो भनी यस कुरालाई स्पष्ट गरी दिनु भयो । त्यसको मतलब व्यक्तिको आत्माको पुनर्जन्म भएको हुनै पर्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र आत्मिक पुनर्जन्म पाउन हामीलाई आवश्यक छ भन्ने कुराको कारण चाँहि हाम्रो आत्माहरू दुष्ट र पापी स्वभावले ग्रस्त भएकोले गर्दा हो । त्यो पापमय स्वभावलाई बाइबलमा मृत्यु भनेर प्रायः भनिएको छ । बुझ्नको लागि हामीले त्यो दुष्ट स्वभावलाई आत्मिक मृत्यु भनेर भन्दछौं जसले गर्दा यो शारीरिक मृत्युलाई हामी छुटयाउन सक्दछौं (जुन चाँहि जब शारीरिक शरीरले काम गर्न छाडदछ) ।

Spiritual Death defined

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रआत्मिक मृत्युको परिभाषा?रकउबलश्र?रजद्दश्र
?कउबल कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रआत्मिक मृत्युको अर्थ के हो भनेर पावलले एफिसी २ः १—३ मा बर्णन गरेका छन ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र ”अनि तिमीहरू आफ्ना अपराध र पापहरूद्धारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नु भयो, यिनैमा यस संसारको रीतिअनुसार र आकाशको शक्तिको मालिकअनुसार अनाज्ञाकारीताका सन्तानमा अहिले काम गर्ने आत्माअनुसार तिमीहरू अगि एकपल्ट चल्दै थियौ । तिनीहरूमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पाप—स्वभावका लालसामा अगि जिउँथ्यौं र बाँकी मानिसहरू जस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौं” ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र पावलले शारीरिक मृत्युको बारेमा कुरा गरिरहेका छैनन भनेर स्पष्ट हुन्छ, किनभने उनले शारीरिक रूपमा जीवित मानिसहरूलाई नै लेखिरहेका थिए । तर पनि उनले तिनीहरू ”एकैपल्ट तिनीहरूका पाप र अपराधहरूमा मरेका थिए” भनी भनेका छन । यो त्यो पाप हो जसले आत्मिक रूपमा मर्नुको अर्थ तपाईंको आत्मामा पापमय स्वभावलाई धारण गर्नु हो । तिनीहरू ”स्वभावैले क्रोधका सन्तानहरू” भएका थिए भनी पावलले भनेको कुरालाई याद गर्नुहोस ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यसको अतिरिक्त, आत्मिक रूपमा मर्नुको अर्थ केही अर्थमा तपाईंको आत्मामा शैतानको स्वभावलाई धारण गर्नु हो । आत्मिक रूपमा मरेकाहरू तिनीहरूमा अहिले काम गरिरहेको ”आकाशको शक्तिको मालिक” को आत्मा भएकाहरू हुन भनी पावलले भनेका छन । ”आकाशको शक्तिको मालिक” शैतान हो भनेर कुनै शंका छैन (एफिसी ६ः १२) र त्यसको आत्माले उद्धार नपाएका सबै मानिसहरूमा काम गरिरहेको छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र येशूले पुनर्जन्म नपाएकाहरूलाई भन्नु भयो, ”तिमीहरू आफ्ना पिता शैतानका हौ र तिमीहरूको पिताको इच्छा पूरा गर्ने तिमीहरूको संकल्प छ । त्यो त सुरुदेखि नै हत्यारा थियो र सत्यसँग त्यसलाई केही वास्ता छैन । किनभने त्यसमा केही बोल्दछ, किनभने त्यो भूmटो हो र भूmटको पिता हो” (यूहन्ना ८ः ४४) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र आत्मिक स्तरको तहबाट हेर्नु हो भने, नयाँ गरी नजन्मिएकाहरूमा शैतानको स्वभाव मात्र हुँदैन तर शैतान पनि तिनीहरूको आत्मिक पितासमेत बन्दछ । तिनीहरूले वास्तवमा शैतानको भैmँ काम गर्दछन । तिनीहरू भूmट र हत्यारा हुन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र सबै उद्धार नपाएका मानिसहरूले हत्या गर्दैनन , तर तिनीहरू हत्याराकै रूपमा घृणित हुन्छन र तिनीहरूले यदि हत्या गर्नु नै प¥यो भने पनि हत्या गर्दछन । धेरै देशहरूमा गर्भपतन गर्न पाउने कानुनी मान्यताले पनि यस तथ्यलाई प्रमाणित गर्दछ । उद्धार नपाएका मानिसहरूले तिनीहरूको आफ्नै नजन्मिएका बालकहरूको समेत हत्या गर्दछन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र त्यसैकारण मानिसले आत्मिक पुनर्जन्मको अनुभव गर्नुपर्दछ । जब उसले यो अनुभव गर्दछ तब उसको आत्माबाट पापमय शैतानिक स्वभाव हटेर जान्छ र त्यहाँ परमेश्वरको पवित्र स्वभाव आएर बस्दछ । परमेश्वरको पवित्र आत्मा उसको आत्मामा आएर बास गर्नु हुन्छ । त्यसपछि उ अब ”आत्मिक रूपमा मरेको” हुँदैन, तर ”आत्मिक रूपमा जीवित” पारिएको हुन्छ । उसको आत्मा मरेको हुँदैन तर परमेश्वरको निम्ति त्यो जीवित भएको हुन्छ । शैतानको आत्मिक सन्तान हुनुको अलावा अब उ परमेश्वरको आत्मिक सन्तान हुन्छ ।

Reformation is no Substitute for Regenaration

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपुनर्जन्मको निम्ति सुधार कार्य प्रतिस्थापन होइन?रकउबलश्र?रजद्दश्र
?कउबल कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र उद्धार नपाएका मानिसहरू आत्मिक रूपले मरेका हुने भएकोले तिनीहरू आपैm सुधार भएर तिनीहरूले जतिसुकै कठीन परि७नतसमसाथ कोसिस गरे तापनि उद्धार पाउन सत्तैmनन । उद्धार नपाएका मानिसहरूलाई नयाँ स्वभावको आवश्यकता हुन्छ, तर बाहिरी नयाँ कार्यको होइन । तपाईले एउटा सुङ्गुरलाई ल्याएर राम्रोसँग नुहाइदिएर सफा बनाई त्यसमा केही सुगन्धित मसला लगाएर त्यसको घाँटीमा सुन्तले रङ्गको पेटी बाँधिदिनु भए तापनि त्यसको स्वभाव पहिले कै जस्तो भइ हाल्छ र फेरि त्यो दौडेर हिलोमा नै गई हाल्छ र हिलोमा लडी बढी गरेर फोहोर भई हाल्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र नयाँ गरी नजन्मिएका केही धार्मिक मानिसहरूको बारेमा पनि यही कुरा लागु हुन्छ । तिनीहरू धेरै रूपमा बाहिरीपट्टि मात्रै सफा हुनसक्छन तर तिनीहरूको भित्रपट्टि चाँहि पहिलेको जस्तै फोहोरी दुर्घन्धित कुरा हुन्छ । प्रभु येशूले उहाँको समयमा यस्तै प्रकारका केही अतिनै धार्मिक मानिसहरूलाई यसरी भन्नु भयो ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र ”धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, पाखण्डीहरू ! किनभने तिमीहरू कचौरा र थालको बाहिरीपट्टि माझ्दछौ, तर भित्रपट्टि भने, ती लोभ र असंयमले भरिएका हुन्छन । अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार, तिनको बाहिरीपट्टि पनि सफा होस । धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, पाखण्डीहरू ! किनकि तिमीहरू चुन लगाइराखेको चिहानहरू जस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्दछन , तर भित्रपट्टि भने मरेका मान्छेहरूका हाडहरू र सबै अुशुद्धताले भरिएका हुन्छन । यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामुन्ने धर्मी देखा पर्दछौ, तर भित्र भने, कपट र दुष्टताले भरिएका छौ” (मत्ती २३ः २५—२८) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रधार्मिक देखाउन खोज्ने सबै मानिसको लागि प्रभु येशूका वचनहरू उपयोगी छन , तर ती व्यक्तिहरूका लागि मात्रै जसहरूले पवित्र आत्माको नयाँ जन्ममा कहिले अनुभव गरेका छैनन । नयाँ जन्मले मानिसहरूको बाहिरपट्टि मात्र होइन तर भित्रपट्टि पनि शुद्ध पार्ने काम गर्दछ ।

What happens to the Soul when the Spirit Reborn

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रजब आत्माको पुनर्जन्म हुन्छ तब प्राण चाँहि के हुन्छ ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र जब मानिसको आत्माको पुनर्जन्म हुन्छ, उसको प्राणलाई प्राथमिक तवरले मुलभुत रूपमा असर पारिएको हुँदैन (उसको मनले प्रभु येशूलाई पछयाउने निर्णय गरेको तथ्यभन्दा अरु कुनै कुरा नभएको अवस्थामा) । तथापि जब हामीहरू परमेश्वरको सन्तान बन्यौं तब हाम्रो प्राणले केही गरेर देखाएको उहाँ अपेक्षा गर्नु हुन्छ । हाम्रो प्राण (मन) परमेश्वरको वचनले नवीकरण गरिएको हुनु पर्छ जसले गर्दा परमेश्वरले हामीले जे सोँचेको चाहनु हुन्छ त्यो कुरा सोँच्न थाल्दछौं । यो काम चाँहि हाम्रो मनलाई नविकरण गरेपछि मात्र हुन्छ र निरन्तर रूपमा हाम्रो जीवनमा बाहिरी परिवर्तन हुँदै प्रगतिशील भएर हामी प्रभु येशू जस्तै हुन्छौं ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र ”यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ र परमेश्वरको असल ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक” (रोमी %M@$_

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र ख्रीष्टमा हुनेहरूले शरीरका कामहरूलाई त्रूmसमा टाङ्गिदिएका छन (भूतकाल) भनी पावलले भनेको कुरालाई विचार गर्नुहोस । जब हामीले पश्चाताप गरेर प्रभु येशू ख्रीष्टमा विश्वास ग¥यौं, तब मात्र यो कुरा भयो । हामीले परमेश्वरको आज्ञा मानेर पापलाई इन्कार गरेर पापमय स्वभावलाई त्रूmसमा टाङ्गिदिएका छौं । यसैले अब यो कुरा शरीरलाई त्रूmसमा टाङ्गिदिने कुरा होइन तर शरीरका कामहरू त्रूmसमा टाङ्गिदिएको छ भनिएको हो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र सँधै शरीरका कामहरूलाई त्रूmसमा टाङ्गिदिइरहन सजिलो छैन, तर यो सम्भव छ । यदि हामी शरीरका कुराहरूमा लागेरभन्दा हाम्रो भित्री व्यक्तिलाई अगुवाई गर्ने कुरातिर लाग्यौं भने, हामीले ख्रीष्टको जीवनलाई प्रकट गर्नेछौं र उहाँको सामु पवित्रतामा हिँडनेछौं ।

The Nature of our Recreated Spirits

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपुनः सृष्टि गरिएका आत्माहरूको स्वभाव

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यहाँ एउटा शब्द छ, जसले धेरै राम्रोसँग हाम्रो पुनर्सष्टि गरिएका आत्माहरूको स्वभावको बारेमा वर्णन गर्दछ र त्यो शब्द ”ख्रीष्ट” हो । पवित्र आत्माद्धारा जसको स्वभाव प्रभु येशूसँग मिल्दो छ, वास्तवमा हामीभित्र प्रभु येशूको स्वभाव जीवित छ । पावलले लेखेका छन , ”अबदेखि जिउने म होइन तर ममा ख्रीष्ट जिउनु हुन्छ” (गलाती २ः२०) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र हामीभित्र उहाँको क्षमता र स्वभाव भएकोले हामीसँग ख्रीष्ट जस्तै भएर जिउने अचम्भको अन्तर शक्ति छ । हामीलाई साँच्चै नै धेरै प्रेम, धैर्य वा आत्म—संयम चाहिन्दैन — हामीभित्र अति धेरै प्रेमिलो धिरजी, आत्म—संयम व्यक्ति जिइरहनु भएको छ ! हामीले गर्नु पर्ने मुख्य कुरा भनेको उहाँलाई हामीद्धारा जिउन अनुमति दिनु मात्रै हो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र तथापि हाम्रो एउटा मुख्य बैरी छ, जसले प्रभु येशूको स्वभावको बिरुद्धमा हामीद्धारा नै यो आपैm प्रकट भैदिएर प्रभु येशूको स्वभावको नजीक जानलाई बाधा दिँदै युद्ध गर्दछ ; र त्यो हाम्रो शरीर हो । हामीले आफ्नो शरीरलाई त्रूmसमा टाङ्गनै पर्छ भनी पावलले भनेको कुरामा अचम्भ मानिरहनु पर्दैन । हाम्रो शरीरलाई केही गर्नु हाम्रो जिम्मेवारी हो, र यसको बारेमा परमेश्वरलाई केही गरी दिनुहोस भनी प्रार्थना गर्नु भनेको समयको बर्बादी हो । पावलको पनि उनको शारीरिक स्वभावसँग समस्याहरू थियो तर उनले यसप्रति जिम्मेवारी लिएर त्यसमाथि विजयी भए ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र ”म आफ्नो शरीरलाई कठोरतासाथ सदाउछु र यसलाई बशमा राख्दछु , नत्रता अरुहरूलाई प्रचार गरेपछि म आपैm चाँहि अयोग्य ठहरिनेछु” (१ को० ९M@&_

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यदि तपाईं प्रभुको सामु पवित्र भएर हिँडन चाहनु हुन्छ भने तपाईंले पनि आफ्नो शरीरलाई तपाईंको आत्माको बशमा पार्नु पर्दछ । तपाईं यो गर्न सक्नु हुन्छ ।

 

 

 


 

 

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र?ब ष्म.ू)ातलज्ञू कतथभि.ूmकय(ाययतलयतभ(ष्मस् ातलज्ञसू जचभा.ू३)ातलचभाज्ञू लबmभ.ू)ातलज्ञूश्र५०?रबश्र किनभने यूहन्नाले यसलाई यो ”पहिलो पुनरुत्थान” हो भनेर भनेका छन , र यसले हामीलाई योभन्दा अगि सामुहिक रूपमा पुनरुत्थान हुँदैन भनी विश्वास गर्न अगुवाई गर्दछ । किनकि प्रभु येशूको आगमन हुँदा विश्वव्यापी रूपमा महासङ्कष्टको अन्तमा यो हुनेछ, हामीलाई थाहा भएअनुसार १ थिस्सलोनिकी ४ः १३—१७बmउस अनुसार मण्डलीलाई उठाई लैजान प्रभु येशू स्वर्गबाट आउनु हुँदा सामुहिक रूपमा पुनरुत्थान हुनेछ र यस कुराले मण्डली उठाइलानु अगि महासङ्कष्ट हुनेछ भन्ने बिचारलाई खण्डन गर्दछ । हामी यसलाई अझ बिस्तृत रूपमा उठाई लगिने र अन्तको समय सम्बन्धी अघिल्लो अध्यायमा अध्ययन गर्नेछौं ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र?ब ष्म.ू)ातलद्दू कतथभि.ूmकय(ाययतलयतभ(ष्मस् ातलद्दसू जचभा.ू३)ातलचभाद्दू लबmभ.ू)ातलद्दूश्र५१?रबश्र पुनरुन्थान सम्बन्धी विषयमा अधिक अध्ययनको लागि हेर्नुहोस दानियल !@M!,@Ù यूहन्ना ११ः २३—२६; प्रेरित २४ः१४,१५; १ को० १५ः१—५७बmउस