Chapter 11

 

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र जब कसैले प्रेरितको पुस्तक पढदछ भने, उसले हरेक पृष्ठमा सुरुको मण्डलीमा पवित्र आत्माका कार्यहरूको प्रमाण भेटाउँदछ । यदि तपाईले प्रेरितको पुस्तकबाट पवित्र आत्माको कामलाई हटाई दिनु हुन्छ भने, अरु बाँकी त्यसमा केही रहने छैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र साँच्चै उहाँले आफ्ना प्रथम चेलाहरूलाई ”संसारलाई उलट—पुलट पार्ने” सम्मको शक्तिशाली व्यक्तिहरू तुल्याई दिनु भयो (प्रेरित १७बmउसः६) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र आज संसारमा जुन ठाऊँहरूमा द«ूत गतिले प्रभु येशूको राज्य बिस्तारमा बृद्धि भइरहेको छ ती तिनै ठाऊँहरू हुन जहाँ प्रभु येशूलाई पछयाउनेहरू पवित्र आत्माद्धारा शक्ति पाएका र उहाँमा समर्पित भएका हुन्छन । यस कुराले हामीलाई अचम्भ पारेको हुँदैन । हामीले दश हजार वर्षसम्म आफ्नै प्रयत्नले पूरा गर्न सक्ने कामभन्दा बढी पवित्र आत्माले दश सेकेण्डभित्रै ती हामीले गर्ने कामहरूभन्दा बढी काम पूरा गर्न सक्नु हुन्छ । यसरी चेला बनाउने सेवकले विश्वासीहरूको जीवन र सेवकाइहरूमा पवित्र आत्माको कार्यको बारेमा धर्मशास्त्रले के सिकाउँछ भनी बुझ्नु एकदम महत्वपूर्ण छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र प्रेरितको पुस्तकमा विश्वासीहरूले पवित्र आत्मामा बप्तिष्मा भएको र सेवकाइको लागि तिनीहरूलाई सामर्थवान तुलाएको उदाहरणहरू हामी बारम्बार पाउँदछौं । हामीले विषयलाई नै अध्ययन गर्नु बुद्धिमानी हुन्छ, जसले गर्दा यदि सम्भव भएमा हामीले पनि पवित्र आत्माबाट तिनीहरूले अनुभव गरेर आश्चर्यमय तरिकाले आनन्दित भएको जस्तै आनन्दित हुनलाई अनुभव गर्न सक्नेछौं । पवित्र आत्माको त्यसप्रकारको आश्चर्यपूर्ण कार्यहरू प्रेरितहरूको युगमा मात्र दिइएको थियो भनेर केही मानिसहरूले दाबी गरेको भए तापनि मैले अभैmसम्म त्यो विचारको लागि धर्मशास्त्रीय, ऐतिहासिक वा तार्किक समर्थन पाएको छुइन । यो त अविश्वासबाट जन्म लिएको एउटा सिद्धान्त मात्रै हो । परमेश्वरको वचनले प्रतिज्ञा गरेको कुरालाई विश्वास गर्नेहरूले प्रतिज्ञा गरिएका आशिषहरूको अनुभव गर्नेछन । प्रतिज्ञाको भूमिमा प्रवेश गर्नलाई असफल भएका विश्वास नगर्ने इस्राएलीहरूले भैmँ जोहरूले परमेश्वरको प्रतिज्ञाहरूलाई आज विश्वास गर्दैनन , तिनीहरू तिनीहरूका लागि परमेश्वरले तयार गर्नु भएको सबै कुराहरूमा प्रवेश गर्नको लागि असफल हुनेछन । तपाई कुन ७नतसेणीमा पर्नु हुन्छ ७तिस व्यक्तिगत रूपमा भन्नु पर्दा म चाँहि विश्वासीहरूमध्येमा पर्दछु ।

Two works by the Holy Spirit

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपवित्र आत्माद्धारा हुने दुईवटा कार्यहरू

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र प्रभु येशूमा साँचो रूपमा विश्वास गर्ने हरेक व्यक्तिले उसको जीवनमा पवित्र आत्माको कामको अनुभव गरेको हुन्छ । उसको भित्री व्यक्ति वा आत्माले पवित्र आत्माद्धारा पुनर्जन्म पाएको हुन्छ (तितस ३ः ५) र अहिले उभित्र पवित्र आत्मा बास गर्नु हुन्छ (रोमी ८ः९ ; १ को० ६ः१९) । उसले ”आत्माको जन्म” पाएको हुन्छ (यूहन्ना ३ः ५) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यस कुरालाई नबुझेर धेरै क्यारेस्मेटिक तथा पेन्टिकष्टल मण्डलीका अगुवाहरूले विश्वासीहरूलाई तिनीहरूले पवित्र आत्माको बप्तिष्मा पाएर अन्यभाषामा नबोलुन्जेलसम्म पवित्र आत्मा पाएका हुँदैनन भनेर गलत कुरा भरिरहेका हुन्छन । तर यो गल्तीे धर्मशास्त्र र अनुभवको आधारमा होइन । केही अक्यारेस्मेटिक÷अपेन्टिकष्टल विश्वासीहरूसित क्यारेस्मेटिक÷पेन्टिकष्टल विश्वासीहरूभन्दा बढी आत्माले बास गरेर काम गरेको नमूनाहरू देख्न पाउँछौं । तिनीहरूले पावलले गलाती ५ः २२,२३ मा सूचित गरेका पवित्र आत्माको पवित्र आत्माका फलहरूलाई उच्च ७नतसेणीमा प्रकट गर्दछन जुन पवित्र आत्माको अन्तर्बासदेखि बाहेक भएर प्रकट गर्नु असम्भव हुन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र तथापि एउटा व्यक्ति पवित्र आत्माबाट जन्मेको कारणले मात्र उ पवित्र आत्मामा बप्तिष्मा भएको हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । बाइबलअनुसार पवित्र आत्माबाट जन्मनु र पवित्र आत्मामा बप्तिष्मा हुनु सामान्यता दुईवटा भिन्ना—भिन्नै अनुभवहरू हुन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यो कुरालाई बिस्त्रृत रूपमा हेर्नको निम्ति पहिले हामीले एउटी उद्धार नपाएकी स्त्रीलाई सामरियामा भएको एउटा इनारमा प्रभु येशूले पवित्र आत्माको बारेमा एकपल्ट भन्नु भएको कुरालाई विचार गरौं ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र ”तिमीले परमेश्वरको बरदान र तिमीसँग पानी माँग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माँग्ने थियौ र उसले तिमीलाई जिउँदो पानी दिने थियो …………….. यो पानी पिउने (इनारबाट निकालिएको) प्रत्येक फेरि तिर्खाउनेछ ; तर जस—जसले मैले दिने पानी पिउँछ, त्यो कहिले तिर्खाउने छैन ; तर जुन पानी म त्यसलाई दिनेछु , त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ” (यूहन्ना ४ः१०,१३,१४) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र प्रभु येशूले भन्नु भएको जिउँदो पानीको अन्तर्बासले विश्वास गर्नेहरूभित्र बास गर्नु हुने पवित्र आत्माको प्रतिनिधित्व गर्दछ भन्ने निष्कर्षमा पुग्न उचित हुन्छ जस्तो देखिन्छ । यूहन्नाको सु—समाचारमा पछिबाट प्रभु येशूले फेरि पनि त्यही वाक्यको प्रयोग गर्नु भयो, ”जिउँदो पानी” अनि उहाँले यो पवित्र आत्माको बारेमा बोलिरहनु भएको थियो भन्ने कुरामा कुनै शंका छैन ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र ”अब चाडको पछिल्लो दिन अर्थात चाडको प्रमुख दिनमा उभिएर प्रभु येशूले उच्च स्वरमा यसो भन्नु भयो, ‘यदि कोही तिर्खायो भने, त्यो मकहाँ आओस र पिओस । जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भने अनुसार त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कने छन ।” तर त्यो कुरा उहाँले पवित्र आत्माको बिषयमा भन्नु भएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए ; किनकि पवित्र आत्मा अहिलेसम्म दिइएको थिएन, किनभने प्रभु येशूको महिमा अझसम्म भएको थिएन” (यूहन्ना ७बmउसः३७बmउस—३९) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यस उदाहरणमा प्रभु येशूले जिउँदो पानी ”अनन्त जीवनको लागि उम्रिरहने पानीको इनार” नै भइहाल्ने बारेमा भन्नु भएको थिएन । बरु, यो समय जिउँदो पानी ती खोलाहरूबाट बग्दछ जो चाँहि त्यो प्राप्त गर्ने व्यक्तिको अन्तस्करणबाट बगिनिस्कने छन भनेर उहाँले भन्नु भएको थियो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यूहन्नाको सु—समाचारका यी दुईवटा उस्ता—उस्तै खण्डहरूले पवित्र आत्माबाट जन्मनु र पवित्र आत्मामा बप्तिष्मा हुनुको बीचको भिन्नतालाई अति सुन्दर ढङ्गमा चित्रण गरिदिएका छन । पवित्र आत्माबाट जन्मनु प्राथमिक तवरले नयाँ गरी जन्मिएको व्यक्तिका लागि फाइदा हो, जसले गर्दा उसले अनन्त जीवनको आनन्द लिन सक्छ । जब कोही पवित्र आत्माबाट जन्मन्छ । उभित्र पवित्र आत्माको भण्डार हुन्छ, जसले उसलाई अनन्त जीवन दिनु हुन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र पवित्र आत्मामा बप्तिष्मा हुनु प्राथमिक रूपमा अरुहरूको फाइदाको लागि हुन्छ, जसै यसले विश्वासीहरूलाई पवित्र आत्माको शक्तिद्धारा अरु मानिसहरूलाई सेवकाई गर्नको लागि तयार गर्दछ । तिनीहरूको अन्तस्करणबाट ”जिउँदो पानीका खोलाहरू” बगिनिस्कने छन र पवित्र आत्माको शक्तिद्धारा तिनीहरूले अरुहरूको लागि परमेश्वरका आशिषहरू ल्याई दिने छन ।

Why the Baptism of the Holy Spirit needed

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपवित्र आत्माको बप्तिष्मा हुनु किन आवश्यक छ?रकउबलश्र?रजद्दश्र
?कउबल कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र अरुहरूको बीचमा सेवकाई गर्नको निम्ति हामीलाई कति बृहत रूपमा पवित्र आत्माको सहायताको खाँचो पर्दछ ! उहाँको सहायताबिना हामीले सारा जातिहरूलाई चेला बनाउने आशा कहिले पनि गर्न सत्तैmनौं । यसको वास्तविक कारण, प्रभु येशूले विश्वासीहरूलाई पवित्र आत्मामा बप्तिष्मा दिने प्रतिज्ञा गर्नु भएकोले गर्दा हो — जसले गर्दा संसारले सु—समाचार सुन्नेछ । उहाँले आफ्ना चेलाहरूलाई भन्नु भयो, ”हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूकहाँ पठाउँछु , तर माथिबाट शक्ति प्राप्त नगरुन्जेल तिमीहरू यही शहरमा बसिरहो” (लूका २४ः४९) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र लूकाले प्रभु येशूले भन्नु भएको यो कुरा पनि उल्लेख गरेका छन ः ”पिताले आफ्नो अधिकारद्धारा तोक्नु भएको बेला वा समय जान्ने तिमीहरूको काम होइन ; तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरुशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ” (प्रेरित १ः७बmउस,८) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र प्रभु येशूले आफ्ना चेलाहरूलाई तिनीहरूले ”माथिबाटको शक्ति प्राप्त नगरुन्जेलसम्म” यरुशलेमलाई नछोडनु भनी भन्नु भयो । नत्र भने, तिनीहरूलाई दिइएको काम गर्न निश्चित रूपमा असफल हुनलाई शक्ति बिहिन हुनेछन भन्ने कुरा उहाँलाई थाहा थियो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यसैकारण तिनीहरू एकपल्ट पवित्र आत्मामा बप्तिष्मा भएपछि परमेश्वरले तिनीहरूलाई अदभुत रूपमा सु—समाचार पैmलाउने काममा प्रयोग गर्न थाल्नु भएको कुरा हामी पाउँदछौं ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र संसारभरि भएका लाखौं ईसाईहरूले पवित्र आत्मामा बप्तिष्मा भई सकेपछि उद्धार नपाएकाहरूलाई साक्षी दिने काममा नयाँ शक्ति पाएको अनुभव गरेका छन । तिनीहरूका शब्दहरू परिवर्तन गराउने खालका हुन्थे र कहिले—काँही तिनीहरूले धर्मशास्त्रबाट आपूmले नजानेका वचनहरू समेत उद्धृत गर्ने गर्दथे भन्ने कुरामा आपूmलाई तिनीहरूले पाए । तिनीहरूमध्ये केहीले तिनीहरूको सेवकाइको निम्ति बोलावट पाएको र त्यसको लागि विशेष बरदानहरू, जस्तै, सु—समाचार प्रचार गर्ने बरदान पाएको आपूmलाई पाए । अरुहरूले चाँहि परमेश्वरले उहाँको इच्छाअनुसार पवित्र आत्माका धेरै अलौकिक बरदानहरू दिएर तिनीहरूलाई प्रयोग गर्नु भएको कुरालाई पत्ता लगाए । तिनीहरूको अनुभव सम्पूर्ण तवरले बाइबलिय थियो । तिनीहरूको अनुभवलाई बिरोध गर्नेहरूले गरेको बिरोधका कुराहरू बाइबलिय आधारमा कति पनि मेल खाएको थिएन । वास्तवमा, तिनीहरू परमेश्वरको बिरुद्धमा लडिरहेका थिए ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र ख्रीष्टको देखासेखी गर्ने हामीहरू पवित्र आत्माको शक्तिद्धारा उहाँका अनुभवहरूको देखासेखी गर्नको लागि बोलाइएका हौं भन्ने कुराले हामीलाई अचम्भमा पारेको हुनु हुँदैन । वास्तवमा उहाँ पवित्र आत्माद्धारा जन्मनुभएको थियो, जसै उहाँ मरियमको पेटमा गर्भधारण हुनु भएको थियो (मत्ती ३ः१६) । जो पवित्र आत्माबाट जन्मनु भएको थियो उहाँलाई पनि आफ्नो सेवकाइको निम्ति नियुक्त हुनुभन्दा अगाडि पवित्र आत्मामा बप्तिष्मा हुनु भएको थियो (मत्ती ३ः१६) । यदि येशूलाई सेवकाइको निम्ति सु—सज्जित पार्नको लागि पवित्र आत्मामा बप्तिष्मा हुन खाँचो थियो भने हामीलाई झन कति बढी खाँचो छ ७तिस

The Initial Evidence of the Baptism in the Spirit

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपवित्र आत्मामा हुने बप्तिष्माको प्राथमिक प्रमाण?रकउबलश्र?रजद्दश्र
?कउबल कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र जब विश्वासी पवित्र आत्मामा बप्तिष्मा हुन्छ ; उसको अनुभवको प्राथमिक प्रमाण चाँहि उसले एउटा नयाँ भाषामा बोल्नेछ, जसलाई धर्मशास्त्रले ”नयाँ भाषा” वा ”अन्य भाषा” भनी उल्लेख गरेको छ । यस तथ्यलाई धेरै धर्मशास्त्रका पदहरूले समर्थन गर्दछन । अब हामी तिनीहरूको बारेमा विचार गरौं ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र पहिलो, उहाँ स्वर्ग उठाइनुअगि अन्तिम क्षणमा प्रभु येशूले विश्वासीहरूलाई पछयाउने चिन्हहरूमध्ये एउटा चिन्ह चाँहि तिनीहरूले ”नयाँ भाषा” बोल्नेछन भनेर भन्नु भयो ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र ”सारा संसारमा गएर सारा सृष्टिलाई सु—समाचार प्रचार गर । विश्वास गर्ने र बप्तिष्मा लिनेले उद्धार पाउनेछ तर विश्वास नगर्ने दोषी ठहरिनेछ । विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन ः मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन , तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन” –मर्कूस १६ः१५—१७बmउस) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र केही टिप्पणीकारहरूले यी बाइबलका पदहरू नहुनु पर्ने थियो भनी टिप्पणी गरेका छन । किनभने नयाँ करारको प्राचीन पाण्डुलिपिमा यो समावेश गरिएको छैन भनेर दाबी गर्दछन र मैले पढेका कुनै पनि अँग्रेजी अनुवादहरूले तिनीहरूलाई असहमत जनाएका छैनन । त्यसदेखि उता प्रेरितको पुस्तकमा उल्लेख भएअनुसार सुरुको मण्डलीले अनुभव गरेको कुरामा प्रभु येशूले यी पदहरूमा भन्नु भएको कुराले पूर्णरूपमा सहमती जनाएको छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र प्रेरितको पुस्तकमा भएका विश्वासीहरूको प्रारम्भिक रूपमा पवित्र आत्मामा बप्तिष्मा भएका पाँचवटा उदाहरणहरू छन । अब हामी ती पाँचवटै उदाहरणहरूलाई विचार गरौं र त्यसो गर्दैगर्दा हामी निरन्तर रूपमा दुइवटा प्रश्नहरू गरौं ः (१). के पवित्र आत्मामा बप्तिष्मा मुक्ति पाउनको लागि हुनु पर्ने एउटा अनुभव हो ७तिस (२). के ग्रहण गर्नेहरूले नयाँ भाषामा बोलेका थिए ७तिस यस कुराले आजका विश्वासीहरूको लागि परमेश्वरको इच्छा बुझ्न हामीलाई सहायता गर्नेछ ।

Jerusalem

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयरुशलेम

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र पहिलो उदाहरण प्रेरित २ अध्यायमा पाइन्छ, जब पेन्तिकोषको दिनमा एकसय बीसजनाले पवित्र आत्मामा बप्तिष्मा पाएका थिए ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र ”जब पेन्तिकोषको दिन आयो तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए अनि स्वर्गबाट अचानक ठूलो बतासको झोँक्का जस्तै एउटा आवाज आयो, र तिनीहरू बसेको पुरै घर भरी दियो । आगोका जिब्राहरू जस्ता तिनीहरूकहाँ देखा परे, र भाग—भाग भएर तिनीहरू हरेकमाथि बसे । अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिए र पवित्र आत्माले तिनीहरूलाई दिनु भएको उच्चारण बमोजिम तिनीहरू अन्यभाषाहरूमा बोल्न लागे (प्रेरित २ः१—४) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यी एकसय बीसजना मानिसहरू यो समयभन्दा पहिले नै नयाँ गरी जन्मिएका थिए र तिनीहरूले उद्धार पाएका थिए, त्यसैले तिनीहरूले मुक्ति पाइसकेपछि पवित्र आत्मामा बप्तिष्मा भएको अनुभव निश्चित रूपमा गरेका थिए भनेर कुनै सन्देह छैन । जे भए तापनि, त्यो समयसम्म मण्डलीलाई पवित्र आत्मा नदिइएको कारणले त्यो समयभन्दा अगाडि तिनीहरूले पवित्र आत्मामा बप्तिष्मा पाउनु असम्भव थियो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रअन्यभाषामा बोल्ने चिन्ह पनि त्यहाँ सहभागी भएको छ भन्ने कुरा स्पष्ट हुन्छ ।

Samaria

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसामरिया

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र विश्वासीहरू पवित्र आत्मामा बप्तिष्मा भएको दोस्रो उदाहरण प्रेरित ८ अध्यायमा पाइन्छ, जब फिलिप सामरियाको शहरमा गएर त्यहाँ सु—समाचार प्रचार गरेका थिए ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र ”तर जब तिनीहरू (सामरिया) ले परमेश्वरको राज्य र प्रभु येशू ख्रीष्टको नाउँको सु—समाचार सुनाउने फिलिपको कुरामा विश्वास गरे, तब पुरुष र स्त्रीहरूले बप्तिष्मा लिए …………….. अब सामरियाका मािनसहरूले परमेश्वरको वचन ग्रहण गरे भन्ने सुनेर यरुशलेममा रहेका प्रेरितहरूले पत्रुस र यूहन्नालाई तिनीहरूकहाँ पठाए, उनीहरू त्यहाँ आएर तिनीहरूले पवित्र आत्मा पाउन भनेर तिनीहरूको निम्ति प्रार्थना गरे । किनकि त्यतिन्जेलसम्म तिनीहरूमध्ये कुनैमाथि पनि पवित्र आत्मा आउनु भएको थिएन ; तिनीहरूको बप्तिष्मा प्रभु येशूको नाउँमा मात्र भएको थियो” (प्रेरित !@M#)_ को लागि स्पष्ट उत्तर चाँहि पुरै नयाँ करार भरिनै ”बोल्दैनन” भन्ने एउटै उत्तर हुन्छ । उहाँको प्रश्न आत्मिक बरदानहरू सम्बन्धी उहाँ कै निर्देशनको सन्दर्भभित्र पाइन्छ, जुन बरदानहरू सबै पवित्र आत्माका इच्छाअनुसार मात्र प्रकट गरिएका हुन्छन (१ को० !@M!!_ । पावलले विशेष गरेर ”बिभिन्न भाषाहरू” को आत्मिक बरदानको बारेमा लेखिरहेका थिए (१ को० !@M!)_, पावलअनुसार अन्यभाषाको अर्थ खोल्ने आत्मिक बरदानद्धारा सँधै सहभागी भएको हुनु पर्दछ । कोरिन्थीका मानिसहरूले तिनीहरूको मण्डलीमा अन्यभाषाको बरदानको अर्थ खोल्ने कोही नहुँदा पनि सार्वजनिक रूपमा तिनीहरूले अन्यभाषामा बोल्दा यो विशेष बरदान पाउन सकिरहेका थिएनन । हामी यसरी प्रश्न गर्न सक्छौं, ”किन पवित्र आत्माले भाषाको अर्थ खोल्नको लागि कसैलाई बरदान नदिइकन सार्वजनिक भेलामा कसैलाई अन्यभाषाको बरदान हाली दिनुभएको ७तिस” यसको उत्तर चाँहि उहाँले त्यसो गर्नु हुन्न भन्ने हुन्छ । नत्र भने पवित्र आत्माले परमेश्वरको इच्छा नभएको कुनै कुरा गर्न प्रोत्साहित दिनु हुने थियो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र कोरिन्थीको मण्डलीका मानिसहरूले तिनीहरूको मण्डलीको सेवा अवधीमा कुनै अर्थ खोल्ने व्यक्तिबिना नै बेस्सरी कराउँदै उच्च स्वरले अन्यभाषामा प्रार्थना गरिरहेको हुनु पर्छ । यसरी हामी सिक्दछौं, कि अन्यभाषामा बोल्ने दुईवटा छुट्टाछुट्टै प्रयोगहरू छन । एउटा चाँहि अन्यभाषामा प्रार्थना गर्दा व्यक्तिगत रूपमा गर्नु पर्छ भनी पावलले भनेका छन । यो चाँहि त्यो अन्यभाषा हो जसलाई अर्थ खोल्नु पर्दैन, जसरी पावलले लेखेका छन , ”मेरो आत्माले प्रार्थना गर्छ, तर मेरो मन चाँहि निस्फल भएको हुन्छ” (१ को० १४ः१४) । पावलले अन्यभाषामा बोल्दा सँधै उसले भनेका कुराहरू बुझ्नैनथे भन्ने कुरा स्पष्ट हुन्छ । उसको तर्फबाट उसले केही पनि बुझ्दैनथे ; न त त्यहाँ अर्थ खोल्ने कार्य नै हुन्थ्यो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यद्यपि त्यहाँ मण्डलीको सार्वजनिक भेलामा बोल्ने अन्यभाषाको पनि प्रयोग भएको छ, जुन चाँहि अन्यभाषाको अर्थ खोल्ने बरदानसँग सहभागी भएको हुन्छ । यो चाँहि पवित्र आत्माले इच्छा गर्नु भएअनुसार जब उहाँले कसैलाई त्यो बरदान दिएर चलाउनु हुन्छ तब मात्र हुन्छ । त्यो व्यक्तिले सार्वजनिक रूपमा बोल्दछ र त्यसपछि त्यहाँ त्यसको अर्थ खोल्नको लागि दिइन्छ । तथापि परमेश्वरले हरेकलाई त्यस प्रकारले चलाउनु चाँहि हुन्न । त्यसैकारण पावलले सबैले अन्यभाषा बोल्दैनन भनेर लेखेका छन । परमेश्वरले भाषाको अर्थ खोल्ने बरदान हरेकलाई दिएर जसरी चलाउनु हुन्न, त्यसरी नै अन्यभाषाको त्यस प्रकारको अनौठो बरदान दिएर उहाँले सबैलाई प्रयोग गर्नु हुन्न । त्यो नै पावलको अलङ्ककारीक प्रश्नसँग मिलाप गर्ने एउटा मात्र उपाय हो, ”के सबैले अन्यभाषाहरू बोल्दछन ७तिस” धर्मशास्त्रले यी सबै कुराको बारेमा सिकाएको छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र पावलले जस्तै मलाई इच्छा लागेको जुनसुकै बेला पनि म अन्यभाषामा बोल्न सक्छु । त्यसैले न त म, न पावलले नै स्पष्ट रूपमा जब जब हामी अन्यभाषामा बोल्दछौं तब हामी ”पवित्र आत्माको इच्छा अनुसार मात्रै” बोल्दछौं । यो चाँहि हाम्रो इच्छा अनुसार हो । त्यसैले हामीले इच्छा गरे अनुसार जे गरिरहेका हुन्छौं, त्यो नै ”पवित्र आत्माले इच्छा गर्नु भए अनुसार” हो अन्यभाषामा बोल्ने बरदान नहुन सक्छ । अझ अरु भन्नु पर्दा पावलले पनि मैले जस्तै भन्नु हुन्छ, कि म जस्तै व्यक्तिगत रूपमा आपूmले के भन्दैछु भनी नबुझेर पनि अन्यभाषामा बोल्दछु, त्यसैले उसले १ को०मा अन्यभाषाको बरदानमा अर्थ खोलाइको बरदान सँधै सहभागी हुन्छ र अर्थ खोल्ने छैन भने अन्यभाषा बोलेको केही अर्थ हुँदैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र यदि मैले सार्वजनिक भेला भएको ठाउँमा अन्यभाषामा बोलेको छु भने त्यो कहिले—काँही मात्र हो । यदि पवित्र आत्माले मलाई त्यसो गर्नको लागि प्रयोग गर्दै हुनु हुन्छ भन्ने मैले थाहा पाँए भने मात्र म त्यसो गर्दछु, यद्यपि अर्थ खोल्ने कोही नहुँदा पनि म उच्च स्वरले मलाई मन लागेको जुनसुकै बेला पनि म अन्यभाषामा प्रार्थना गर्न सक्छु (जसरी कोरिन्थीको मण्डलीमा गरिएको थियो) । जब पवित्र आत्माले मलाई त्यो बरदानद्धारा प्रयोग गर्न लागिरहनुभएको छ भनेर म चाल पाउँछु , त्यहाँ मण्डलीलाई सुधार गर्नको लागि सँधै अर्थ खोल्ने काम भएको हुन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र निष्कर्षमा हामीले बाइबललाई सु—व्यवस्थित तवरले व्याख्या गर्नु पर्दछ । १ को० ?ब जचभा.ूजततउस्ररधधध।मबखष्मकभचखबलत।अयmरmबष्तियस्१२ः३ूश्र१२ः३?रबश्र० मा भएको पावलको अलङ्ककारीक प्रश्नको कारणले जोहरू निष्कर्षमा पुगेकाछन , कि सबै विश्वासीहरूले अन्यभाषामा बोल्नु पर्दैन, तिनीहरूले धर्मशास्त्रका अरु धेरै पदहरूको अवहेलना गरिरहेका हुन्छन , जसले अर्थ खोलाइका साथसाथै सु—व्यवस्थित गर्ने काम गर्दैनन ।